काठमाडौं, साउन ६ । इनफ इज इनफ अभियानका अभियानताको चौथो दिन बात जारि अनसनका बीच मंगलबार बसन्तपुर गद्दिबैथक अगाडी शान्ति पूर्ण प्रदशन गरेको छ। पी सी आर परिक्षण दयारा बढाउनु पर्ने पुरानौ माग लाइ निरन्तरता दिदै राष्ट्रिय कोबिड १९ राहत कोषमा रहेको १,अर्ब ५० करोड रकमको उपयोगिता र हिसाब , क्वारिनताइनमा भैरहेको लापरवाही अब्यबस्थित […]
Author: ननस्टप संवाददाता
१२० दिन लामो लकडाउन हट्यो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण मुलुकमा जारी १२० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो […]
हट्यो जोर बिजोर प्रणाली
श्रावन ६ ,काठमाडौं। लकडाउन बिस्तारै खुकुले संगै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । सोमबार बसेको मन्त्रिपषिद् बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । उपत्यकामा सार्वजनिक यातायात सञ्चालन खुल्ला भएकाकारणले पनि निजी सवारीको जोर विजोर हटाइएको हो । जोर बिजोर प्रणाली हटेको कारण बजार ब्यबसायमा बिस्तारै सकारात्मक परिवर्तन […]
बस्तीभित्र छिर्यो बागमती नदि , मचायो बितण्ड ( फोटोहरु )
श्रावन ५ ,काठमाडौं। आइतबार बात परेको बर्षाका कारण देशभर बाढी–पहिरोबाट जनजीवनलाई अस्तव्यस्त वनाएको छ। काठमाडौं उपत्यकामा समेत अविरल बर्षाले खोलाको सतह बढ्दा धेरै स्थान डुबानमा परेको छ। काठमाडौं उपत्यकाका मूल नदीहरु बागमती, मनोहरा, विष्णुमति, हनुमन्ते आसपासका धेरै क्षेत्र सोमबार डुबानमा परेको छ । बागमती किनार त्रिपुरेस्वर स्थित सुकुम्बासी बस्तीमा नदीको पानि बस्तीमा पस्दा डुबानमा परेको […]
झुटा जिल्ला संघ गठन प्रति नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यान आकर्षण ( प्रेस बिज्ञप्ति सहित )
श्रावण ५ ,काठमाडौँ। नेपाल बक्सिङ्ग संघले राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी खादा गरेर जिल्ला संघ गठन गरेको प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ। संघले मिति २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित कसैले संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएको र यस किसिमको […]
घण्टाकर्ण पर्व नेवा:समुदायले यस कारण मनाउने गर्छन ।
साउन ४ ,काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व ‘गथा मुग: ” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ग बात कीर्तिपुर क्षेत्र अलोकन( फोटो फिचर )
श्रावन ३ ,काठमाडौँ ./ संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त कुमार नेम्वाङ्गले एतिहासिक कीर्तिपुर नगरपालिका क्षेत्रमा भैरहेको विकास पूर्वाधार निरीषण भ्रमण गर्नुभएको छ । शुक्रबार माननीय मन्त्री नेवाङ्गलाई कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, पूर्व राज्यमन्त्री दिलिप महर्जनलगायतले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा नगर प्रमुख […]
काठमाडौँ महानगर पालिका क्षतिग्रस्त सम्पदा पुर्ननिर्माणमा गति दिदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । यसले पनि महानगरपालिकाले सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकतामा राखेको संकेत गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् । […]
भारतले नक्कली अयोध्या खडा गरेको ओलीको अभिव्यक्तिप्रति कमल थापाले भने , उटपट्याङ, अपुष्ट र अप्रमाणित
असार ३० ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिए पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधामन्त्रीको अभिव्यक्ति दिनु अनुपयुक्त रहे को बताएका छन। भानु जयन्तीको अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा भारतले नेपाललाइ सांस्कृतिक हिसाबले थिचेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतले वास्तविक अयोध्य नेपालको […]










