हट्यो जोर बिजोर प्रणाली

   

श्रावन ६ ,काठमाडौं। लकडाउन बिस्तारै खुकुले संगै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । सोमबार बसेको मन्त्रिपषिद् बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन खुल्ला भएकाकारणले पनि निजी सवारीको जोर विजोर हटाइएको हो ।
जोर बिजोर प्रणाली हटेको कारण बजार ब्यबसायमा बिस्तारै सकारात्मक परिवर्तन आउने ब्यबसायीले अपेक्षा गरेका छन् ।

Loading...