इनफ इज इनफ अभियानताले गरे प्रदशन ( फोटोहरु )

  काठमाडौं, साउन ६ । इनफ इज इनफ अभियानका अभियानताको चौथो दिन बात जारि अनसनका बीच मंगलबार बसन्तपुर गद्दिबैथक अगाडी शान्ति पूर्ण प्रदशन गरेको छ।

पी सी आर परिक्षण दयारा बढाउनु पर्ने पुरानौ माग लाइ निरन्तरता दिदै राष्ट्रिय कोबिड १९ राहत कोषमा रहेको १,अर्ब ५० करोड रकमको उपयोगिता र हिसाब , क्वारिनताइनमा भैरहेको लापरवाही अब्यबस्थित लगाएतको माग गर्दै हातमा प्लेकार्ड बोकी प्रदशन गरे। पछिल्लो समय स्वास्थ्य मन्त्रालयसङ्ग १२ बुदे सहमती गर्ने सत्याग्रही मध्यका एक पुकार बम लगायत अभियन्ताहरुले स्वास्थ मन्त्रालय अन्तर्गत का स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिब लगायत विभिन्न बिभाग प्रमुख विरुद्ध भ्रष्टाचार र सम्पत्ति छानबिन को मुद्धा दर्ता गरेका छन। उनीहरुले बुधबार अपरान्ह २ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्पत्ति छन् बिन र भष्टाचार मुदा दर्ता गर्ने बताएको छ। 

अभियानाताले सत्याग्रह आन्दोलन स्वरूप दिएर शनिबार देखि बसन्तपुर दरवार अगाडी अनसन बस्दै छन्।

 

 

 

 

 

 

Loading...