साउन १२ , काठमाडौँ। सरकारी छाप नक्कली बनाई आर्क्काको जग्गा बेच बिखन गर्ने फरार रहेकालाइ प्रहरीले पक्राउ गरेको छ। ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको सरकारी छाप किर्ते गरेको ठहर गर्दै गरेको फैसलाले २ वर्ष कैद र ३७ लाख […]
Author: ननस्टप संवाददाता
बिहेगरि अमेरिका लाने भन्दै ठगी गर्ने दुइ महिला पक्राउ
साउन १२ ,काठमाडौँ। अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न […]
काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज÷भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज÷भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज÷भाडा सम्झौता आफूले नै […]
काष्ठमण्डप पुननिर्माणको काम ७० प्रतिशत सम्पन्न
काठमाडौँ । काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ। सो क्रममा सनिबार नेवा: परम्परा अनुशार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । पुननिर्माण हुदै गरेको काष्ठमण्डप संरचनाको अभिन्नको रुपमा ठढीएको धलीं एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको माथिल्लो धुरीमा रहेको हुन्छ । विधिवत गरिएको पुजामा पूजामा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा […]
काठमाडौँ महानगर पालिकाले २ करोड ५० लाखको लागतमा बाँसबारीमा पर्यावरण इको पार्क बनाउदै
काठमाडौँ । काठमाडौँ महानगर पालिकाले २ करोड ५० लाखको लागतमा बाँसबारीमा पर्यावरण इको पार्क निर्माण गर्ने भएको छ। करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको एस पार्कको शनिबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास गर्दै […]
न्युरोड क्षेत्रमा सिक्री लुटपाट गर्ने समुह पक्राउ
श्रावन १० ,काठमाडौँ। न्युरोड (झोछे ) क्षेत्र बात सिक्री लुटपात गर्ने बक्ति र संलग्न ब्यक्ति पक्राउ परेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले सिक्री लुटपाट गर्ने चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अकेश नकर्मि ,र नुवाकोट घर भई हाल नैकाप वडा न १४ बस्ने विक्की र चन्द्रागिरी वडा न १४ कि नेहा शर्मा नकर्मीलाइ पक्राउ गरेको […]
काठमाडौँ महानगर पालिकाले धोबीखोला किनारमा अत्याधुनिक दुई पार्क बनाउदै
श्रावन ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि […]
पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने अवस्था छैनः – माधवकुमार नेपाल
श्रावन ७ ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ । आज काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै नेपालले यस्तो बताउनु भएको हो । ‘बाहिर फैलिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–विवाद, […]
आफु अपहरण भएको नाटक गरि प्रहरीलाई हैरानी गराउने व्यक्ति पक्राउ
श्रावण ७ ,काठमाडौँ। आफु अपहरणमा परेको भनि प्रहरीलाई झुक्यौदै आएका शिवराज रेग्मी पक्राउ परेका छन्। का.जि.का.म.न.पा.वडा नं.४ चुनदेवि बस्ने वर्ष ३० को रेग्मीले असार २४ गते देखि आफु हराएको , अपहरण परेको भनि निवेदन दिन लगाएका थिए। महानगरीय अपराध महाशाखाबाट अनुसन्धान तथा खोजतलासबात खटिएका प्रहरीले निज रेग्मीलाई मंगलबार राती नयाँ बसपार्क स्थित सुगन्ध होटलमा फेला […]
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरे वार्षिक कामको समिक्षा
साउन ६, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ […]











