काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई […]
Author: ननस्टप संवाददाता
कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै
श्रावन १५ ,काठमाडौँ । कीर्तिपुर नगरपालिकाले आ.व.२०७७÷०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक (न्चभभल च्यबम) र खाद्य सडक (ँययम च्यबम) को अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक (ँययम च्यबम) बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ । नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत […]
नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने
नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ । सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको […]
चेक रिपब्लिक पठाईदिन्छु भनि विभिन्न व्यक्तिबाट रकम ठगी गर्ने व्यक्ति पक्राउ
श्रावन १५ ,काठमाडौँ। चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं. १२ बस्ने रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी रु. ११ लाख १३,हजार रकम ठगी गरी फरार रहेको सूचनामा अपराध महाशाखाले बुधबार बसुन्धराबाट पक्राउ गरेको हो । प्रहरीले सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान […]
काठमाडौं महानगरपालिकाको सर्वेक्षणमा ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या
श्रावण १३ ,काठमाडौँ। लामो समय लकडाउन हुदा काठमाडौंमा बस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले डेरामा बस्नेमध्ये चैत, बैशाख र जेठ महिनामा घरभाडा तिर्न नसक्नेको संख्या उच्च रहेको देखाएको छ। आर्थिक कारोबार ठप्प हुनु र व्यापार व्यवसाय पूर्णरुपमा बन्द हुनुले […]
संस्कृति र पहिचान सिकाउन काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
श्रावण १३, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका क्षेत्रभित्र […]
‘फुटपाथ पसललाई प्रोत्साहन गर्न सकिन्न’
श्रावण १३, काठमाडौं । काठमाडौंका असन इन्द्रचोक लगायतका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको जागरुक युवा समूहले अभियान अन्तर्गत पछिल्ला दिनहरुमा भएका घटनाक्रमले समूह स्तब्ध भएको जनाएको छ । अभियानको थालनी भएको ५० दिन पूरा भएको अवसरमा आज प्रेस विज्ञप्ती जारी गर्दै समूहले ५० दिनसम्म आईपुग्दा फुटपाथ पसलहरु हट्दै गएको परिस्थितीमा […]
‘स्मार्ट सिटीभन्दा ठूलो भ्रष्टाचार अरु कुन हुन सक्छ ?’ -सांसद भुसाल
श्रावन, १२ काठमाडौँ। सत्तारुढ नेकपाका सांसद पम्फाले विकास आयोजनामा भ्रष्टाचार बढेको भन्दै संलग्न जो कोहो भएपनि कारवाही हुनु पर्ने माग गर्नु भएको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बैठकमा साम्सद भुषालले ठुला भ्रष्टाचारी माथि अख्तियारको कारवाही तथा निगरानी बढाउनु पर्ने आग्रह गर्नु भयो । उहाले विकास निर्माणमा भ्रष्टाचार भैरहेको बताउदै स्मार्ट सिटी बनाउने […]
‘स्मार्ट सिटी भन्द ठुलो भ्रष्टाचार अरु कुन हुन सक्छ ? ’ – सांसद भुसाल
श्रावन, १२ काठमाडौँ। सत्तारुढ नेकपाका सांसद पम्फाले विकास आयोजनामा भ्रष्टाचार बढेको भन्दै संलग्न जो कोहो भएपनि कारवाही हुनु पर्ने माग गर्नु भएको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बैठकमा साम्सद भुषालले ठुला भ्रष्टाचारी माथि अख्तियारको कारवाही तथा निगरानी बढाउनु पर्ने आग्रह गर्नु भयो । उहाले विकास निर्माणमा भ्रष्टाचार भैरहेको बताउदै स्मार्ट सिटी बनाउने […]
वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प
साउन १२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो। नक्कली कागजात […]










