काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

   काठमाडौँ । काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड वितरण हुने भएको छ। ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा मंगलबार नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।  बिद्यार्थीले मेसिनमा सिक्का खसालेर एक पटकमा एउटा प्याड निकालं साकिने ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ ।  […]

२५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि कामाठाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ । सो कार्यका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य […]

पशुपति क्षेत्र विकाश कोषले ल्याएको गुरुयोजना रोकियो

  श्रावण १९ ,काठमाडौं । पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको ब्यापक विरोध पछि तत्कालको लागि रोकिएको छ। स्थानीय बासीले संघर्ष समितिनै बनाएर पशुपति क्षेत्रका स्थानीय बासिन्दा सरोकार वालाहरु आन्दोलित हुदै आएपछि एक महिनाका लागि गुरु योजना स्थगित गरिएको हो। सस्कृति पर्येतन नागरिक उद्यान मन्त्रि योगेश भटराईले आइतबार जनप्रतिनिधि , स्थानीय ,सरोकारवाला […]

नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?

    नेवार जाती काठमाडौँ उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर […]

काठमाडौँ महानगरपालिकाले गर्यो कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कतौती

काठमाडौं । कोरोना कहरसँगै मितव्ययी बन्दै काठमाडौँ महानगरपालिका, कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कतौती गरेको छ। महानगले यो कदमलाई सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनीको रुपमा रहेको जनाएको छ । महानगरले हाल बिध्यमान रहेको अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गर्दै यस्तो कार्यको थालनी गरेको हो । प्रमुख […]

पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने

श्रावन १७ ,ललितपुर।   ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो ।        ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक […]

घरधनि र डेरावाला बीच सहजीकरण गर्न घर धनि सरोकार मंचको गठन

श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि सरोकार मंच गठन गरिएको छ। शनिबार काठमाडौँ दरवार क्षेत्र ,हनुमानढोका आगाडी रहेको कालभैरवमा नवगठित पदाधिकारीहरुले परम्परागत विधिपूर्वक सफत ग्रहण गरेका छन्। श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि […]

१३औ सागमा स्वर्ण बिजेता खेलाडीलाइ कांग्रेसले गर्यो नगद पुरस्कार तथा सम्मान ( फोटोहरु )

श्रावन १६ ,काठमाडौँ। १३ औ दक्षिण दक्षिण एसियालि खेलकुद प्रतियोगिता ( साग ) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाइ नेपाली कांग्रेसले नगद पुरस्कार तथा सम्मान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् । पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले […]

विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा

श्रावन १६ ,काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा सांसद तथा स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा नेपाली […]

गाइजात्रा पर्वलाइ भिडभाड नगरी विधि मात्र पूरा गरि मनाउन काठमाडौँ महानगरपालिकाको अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई […]