[…]
Author: ननस्टप संवाददाता
नाकामा कडाई गराउन सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव
काठमाडौँ । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिमको क्रम बढेपछि नाकामा कडाई गराउन सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव दिएको छ। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका […]
नेपाल बक्सिंग संघ एकलौटी ढंगबाट चलाएको भन्ने बारे संघले गर्यो आपत्ति
काठमाडौँ। नेपाल बाक्सिंग संघले आफ्नो बारे भ्रामक समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको छ। संघका महासचिवद्वारा केहि संचार माध्यममा बैठमा हातपात गरेको ,आर्थिक अनियमितता एवं बक्सिङ्ग खेलको बिकासमा संघले ध्यान नदिएको ,एकलौटी रुपमा संचालन भएको भनि दिएको अभिव्यक्ति प्रति खेद जनाउदै संगले शनिवार बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बाक्सिंग […]
पीसीआर भनेको औषधी होइन:शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । ‘मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो […]
कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना
विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना गरेको छ । आज साउन २३ गते शुक्रवाः कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नुभएको हो । कीर्तिपुर नगरपालिकाको नयाँभवन अमल्सिमा स्थापना गरेको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताउनुभयो । कार्यक्रममा कीर्तिपुर […]
कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने
कीर्तिपुर नगरपालिकामा अब भू-सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधाबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो । मालपोत नियमावली, २०३६ नियम २३ क बमोजिम भू–सेवा केन्द्र सञ्चालन गर्न कीर्तिपुर नगरपालिकालाई यो अनुमति पत्र दिइएको […]
परम्परागत मतया: सम्पन्न
११४० गुँलागा द्वितीया, श्रावण २१, बुधवा: ललितपुर । हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एवं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै आज परम्परालाई निरन्तरता […]
काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)
काठमाडाैं । सरकारले बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका […]
संस्थागत विद्यालय बन्द होइन सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिऔँःमेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘नीजि क्षेत्रका विद्यालयले जसरी […]
प्रहरी कार्यालय अगाडी अभियानताको रिले अनसन ( फोटो / भिडियो )
काठमाडौँ । उपत्यका सडक विस्तार संघर्ष समिति आवद्द अभियानताले महानगरीय प्रहरी वृत्त बालाजु कार्यालय अगाडी आफुहरुलाई गैरन्यायिक तरिता बाट पक्राउ गरेको बिरोधमा धर्ना र रिले अनसन बसेको छ। मंगलबार बाइपास क्षेत्रमा सडक बिस्तारका लागि घर भत्काउदा अवरोध गरेका १० अभियानतालाइ प्रहरीले नियेंत्रणमा लिई बुधबार बिहान छाडेको हो। मिति २०७३। ११। ८ मा सर्वोच्च अदालतबाट […]










