भदौ १० ,काठमाडौँ । राजधानीमा जारी निषेधाज्ञा एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । सर्वपक्षीय संगको छलफल पछि छलफल पछि […]
Author: ननस्टप संवाददाता
उपत्यकामा मात्रै २० हजारको कोरोना परिक्षण गरिदै
काठमाडौँ । उपत्यका नगरपालिका फोरमले समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यकाभित्रका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आइतबार बसेको नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष […]
कोरोना संक्रमित तथा जोखिम स्थानमा निस्संक्रामक स्प्रे गर्दै काठमाडौँ महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्र टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको महानगर पालिकाले जनाएको छ। दैनिक १० वटासम्म स्प्रे गर्ने […]
उपत्यका भित्र निषेधाज्ञा अवधिमा यस किसिमको सवारीसाधन मात्र संचालन गर्न पाइने –
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबारबाट हिडदुल या बिनाकारण निस्कन निषेध गरिएको छ। बुधबार राति १२ बजे देखि भदौ १० सम्म लागु हुने निषेधाज्ञाको आदेशानुसार प्रहरीले अत्यावश्यकबाहेकका अन्य गतिविधिमा निकै कडाई गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिनाकारण घर बाट बाहिर निस्किय सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताउनु […]
न्युरोड लगाएत काठमाडौँ महानगर पालिकाका चार वटा वडा पूर्ण रुपमा बन्द
काठमाडौँ। कोरोना भाइरसका कारण काठमाडौँ महानगर पालिका भित्रका स्थानमा संक्रमण देखाएका प्रमुख व्यापारिक केन्द्रका चार वडा पूर्ण रुपमा बन्द गरिएको छ। नयासडक न्युरोड क्षेत्रका २१, २२, १२, २७ वडा रहेका क्षेत्रहरु बुधबार बाट बन्द गरिएको हो। यसैगरि टेकु १२ वडाका क्षेत्रमा रहेका ७८ बर्षिया वृदा कोरानाका कारण मृत्यु भएको पुस्टि हुदा सो स्थान सिल […]
महानगरको अनुदानमा प्रसूतिगृहले थाल्यो पीसीआर कोरोना परीक्षण
काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमाले सेवाग्राहीलाइ कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर परिक्षणको सेवा दिने भएको छ । उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार […]
गोंगबु हत्याकाण्डमा सम्लग्न महिलालाइ प्रहरीले गर्यो सार्वजनिक
काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले गरेको अनुसन्धानको आधारमा चितवनको टाढी, माधवपुरबाट ३७ बर्षिया कल्पना मुडभरी (पौडेल) लाइ पक्राउ गरि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक […]
उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग उपत्यका नगरपालिका फोरम माग
काठमाडौँ । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको छ । आज राजधानीमा बसेको नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यका नगरपालिका फोरमले आइतबार कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी यही सुझाव दिएको […]
बालाजु बाइपास क्षेत्रमा घर भत्काइएको बिरोधमा रिले अनसन, विभिन्न सस्थाको ऐक्यवद्दता
साउन २६,काठमाडौँ । गैर न्यायिक सडक विस्तारगरि आफ्नो घर भत्काएको भन्दै विरोधमा काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपासस्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा रहेका घरहरु बलपुर्बक ,गैरन्यायिक ढंगबात भत्काउँदै विस्तार कार्य अघि बढाएको आरोप पछि स्थानीय र सडक बिस्तार संघर्ष समिति अवद्दा अभ्यानाताले अनशन […]
उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय यात्रुहरुलाई उपत्यका प्रवेश नाकाबाटै फिर्ता
काठमाडौँ। गृह मन्त्रालय द्वारा कोविड-19 सक्रमण रोकथाम तथा फैलिन नदिन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा प्रेषित निर्देशन बमोजिम हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब १९ हजार ४ सय यात्रुहरुलाई विभिन्न प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । मन्त्रालयले आइतबार जारि गरेको बिज्ञप्तिमा मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ […]










