काठमाडौं उपत्यकामा भदौ २४ सम्म लम्बिएको निषेधाज्ञामा यी क्षेत्र हुनेछन् खुल्ला हुने

भदौ १७,काठमाडौँ। काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तेस्रोपटक थप गरिएको निषेधाज्ञा हालकै निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन २४ गते सम्म समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार तेश्रो पटक थप गरिएको निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जस अनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान […]

मेयर शाक्यले होमआइसोलेसन बाटै जारी गर्यो यस्तो अपिल

भाद्र१६ ,काठमाडौँ। कोरना संक्रमण देखिएपछि होम आइसोलेसन बाटै काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले नगर वासीलाइ स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित रहन अपुल गर्नु भएको छ। सोमबार कोरना पोजेटिभ रिपोर्ट पाइएपछि मेयर शाक्यले आफु स्वस्थ र उच्च मनोबलका साथ् नगरबासी प्रतिको जिम्मेवारीमा निरन्तर रहिरहेको अपिल मार्फत बताउनु भएको छ। मेयर शाक्यले नगरबासीमा गरेको अपिल […]

सहायक क्याम्पस प्रमुख गुप्ताकाे निधनप्रति नेविसंघकाे शाेक सन्देश

भदौं१४, वीरगञ्ज । गत भदौ १ गते निधन भएका ठाकुराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद कुमार गुप्ता प्रति श्रद्धान्जली अर्पण गर्दै नेविसंघ ठाकुराराम एकाई समितीले शोक सन्देश प्रकाशित गरेको छ । नेविसंघ ठाराब अध्यक्ष मनोज कुमार साहद्धारा हस्ताक्षरित शोक सन्देशमा सहप्राध्यापक गुप्ताको असामायीक निधनले आफुहरुलाई दुःखी बनाएको उल्लेख छ । नेपालकाे सम्पूर्ण लाेकतान्त्रिक अान्दोलन […]

महानगरपालिकाको नगरप्रहरी प्रमुखमा ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु

  भाद्र१४, ललितपुर।  ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। राजधानीको ट्राफिक व्यवस्थापन गर्न निकै सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरीका साथै ललितपुर बारुण यन्त्र दमकलको समेत तोकी महानगरले आइतबार नियुक्त गरेको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताउनु भयो […]

मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ.- भिक्षु आनन्द

भाद्र १४, काठमाडौँ। मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ…/ जात्रै-जात्राले उत्सवमय, टोल-टोल, डबली, चोक निर्जन छ…/ निष्प्राण छ…/ हाँसो र खुसीले उल्लासमय, प्रीतिपूर्ण जन-जीवन मरुभूमि सरि उजाड छ…! कोरोना…! तिमि यतिसम्म पनि निष्ठुरी र निर्दयी नबन हाम्रा आस्थाका-देवताहरु समेत मुकदर्शक अनि किन्कर्ब्यबिमुध भइ यी भब्य मन्दिरहरु छाडेर अन्तै बसाई सर्न नपरोस..! […]

थोक खाद्यान्न पसलमा उप मेयर खड्गीको छड्के, दूर्गा ट्रेडर्सका केराउ,चामल र भटमास बिक्रीमा रोक

  भाद्र १४, काठमाडौँ । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत उल्लेख नभएको बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास नियेंत्रनामा लिएर बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा […]

उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेडको तयारी

काठमाडौँ । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच आज भएको छलफल […]

सरकारी अकर्मण्यताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको कांग्रेसको आरोप

भदौ १० , काठमाडौँ । सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ । बुधबार पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाने खतरा बढ्दै जानसक्न आरोप लगाएको हो । उक्त समितिले कोरोना संक्रमण नियन्त्रणका […]

कारणसरकारी अकर्मण्यताका कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको कांग्रेसको आरोप

भदौ १० , काठमाडौँ । सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ । बुधबार पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाने खतरा बढ्दै जानसक्न आरोप लगाएको हो । उक्त समितिले कोरोना संक्रमण नियन्त्रणका […]

फेरि कर्फ्यू ! सर्वसाधारणले सरकारसँग यसरी पोख्न थाले आक्रोशका ज्वाला

  काठमाडौं, १० भदाै। कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमै फैलिएपछि काठमाडौ उपत्यकामा एक हप्ते कर्फ्यू जारी गरियो । एकहप्ते कर्फ्यू सकिन लाग्दा कर्फ्यू एक हप्ता फेरि थप्ने निर्णय भएको छ । लामो लकडाउनले आजित भएका नागरिक फेरि अकस्मात भएको कर्फ्यू र त्यो पनि उसैगरी एक हप्ता, अर्को हप्ता गर्दै थपिन थालेपछि आक्रोशित बनेका […]