मेयर शाक्यले होमआइसोलेसन बाटै जारी गर्यो यस्तो अपिल

एक साता अगाडी आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य परिक्षण गराउन अनुरोध

भाद्र१६ ,काठमाडौँ। कोरना संक्रमण देखिएपछि होम आइसोलेसन बाटै काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले नगर वासीलाइ स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित रहन अपुल गर्नु भएको छ। सोमबार कोरना पोजेटिभ रिपोर्ट पाइएपछि मेयर शाक्यले आफु स्वस्थ र उच्च मनोबलका साथ् नगरबासी प्रतिको जिम्मेवारीमा निरन्तर रहिरहेको अपिल मार्फत बताउनु भएको छ।
मेयर शाक्यले नगरबासीमा गरेको अपिल यस्तो छ।

Loading...