काठमाडौँ । सामाजिक संजालको दुरूपयोग गरी Online को माध्यमबाट रू.४० लाख चिठ्ठा परेको छ भनि प्रलोभन पारी नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई परहरिले पक्राउ गरेको छ । अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले बिहिबार उपत्यकाका विभिन्न स्थानहरूबाट सात व्यक्तिलाई नगद सहिद पक्राउ गरेको छ । […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरपालिकाले ल्यायो रु १६ अर्व ४२ करोडको बजेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड […]
महामारीका बेला प्रधानमन्त्रीको लागि पाँच करोडको गाडी किन ?- सांसद रिजाल
काठमाडौँ ।प्रमुख प्रतिपक्षि दल नेपाली कांगेसका संसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ’फोरजी सर्भेलेन्स’ सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा संग जवाफ मागेकाे छ । मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। ’प्रधानमन्त्रीका लागि […]
एमसीसी खारेजीको संघर्षमा ११ दल संगै नेवा: समुदायले गरे संयुक्त प्रदशन
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको संघर्षका लागि ११ दल संगै विभिन्न नेवा: समुदाय आवद्द सस्थाले कार्यगत एकता गरेका छन् । यसअघि दश दलीय मोर्चा बनाएर राष्ट्रिय स्वाधीनताका मुद्दामा कार्यगत एकता गर्दै आएका दलहरुले राष्ट्रिय स्वाधीनताकै मुद्दामा आन्दोलनरत नेता गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च नामको दललाई पनि समावेश गरेर ११ […]
अविरल वर्षापछि मौसम पूर्वानुमान महाशाखाले गर्याे यस्तो अनुरोध
अषार ८ ,काठमाडौं । उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षाकाकरण जनजीवन प्रभावित बनेको छ । काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली,मकवानपुर , नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा र बर्दिया आसपास क्षेत्रमा अविरल मध्यम तथा भारी बर्षा भईरहेकोले उक्त जिल्ला भित्रका साना नदि तथा खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ […]
झरीले रोकिएन एमसीसी खारेज गर्न माग गर्दै सांस्कृतिक पदयात्रा (भिडियो सहित)
असार८ ,ललितपुर। एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा कार्यक्रम लितपुर को सास्कृतिक एतिहासिक नगर हरिशिद्धि पुगेको छ । शुक्रबारदेखि सुरु भएको ५ दिने यात्रा शुक्रबार भक्तपुर यात्रा सकिएर आइताबार ललितपुरको हरिशिद्धि पुगेको हो । विभिन्न सास्कृतिक नगरतथा गाउको यात्रा गर्दै असार १२ गते दिउँसो १ बजे काठमाडौँ दरवार क्षेत्र […]
झरीले रोकिएन एमसीसी खारेज गर्न माग गर्दै सांस्कृ पदयात्रा ( भिडियो सहित )
असार८ ,ललितपुर। एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा कार्यक्रम लितपुर को सास्कृतिक एतिहासिक नगर हरिशिद्धि पुगेको छ । शुक्रबारदेखि सुरु भएको ५ दिने यात्रा शुक्रबार भक्तपुर यात्रा सकिएर आइताबार ललितपुरको हरिशिद्धि पुगेको हो । विभिन्न सास्कृतिक नगरतथा गाउको यात्रा गर्दै असार १२ गते दिउँसो १ बजे काठमाडौँ दरवार […]
वातारण स्वच्छ सफा हराभरा बनाउन स्थानीय युवा समाज जागरुक
काठमाडाैं – वातारण स्वच्छा सफा हराभरा बनाउनका निम्ति इन्द्र बिनायक क्लबद्वारा असार २ गतेदेखि बगैंचा निर्माण शुरू गरेका छन् । काठमाडौं महानगरपालिकाे वडा न .१९ स्थित इनाटोल परिसरमा वातावरण स्वच्छ सफा बनाउनुका साथै प्रदुर्षण मुक्त बनाउने उद्वेश्यले बगैंचा निर्माण गरेकाे जनाए . वि.सं. २०६१ साल देखि उक्त क्षेत्रमा कल्ब द्वारा सरसफाइ तथा संरक्षण गर्दै आइ […]
काठमाडौं महानगर पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारीप्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा […]
एमसिसी सम्झौता खारेजीको माग गर्दै दश दलीय मोर्चा
असार २ , काठमाडौं । अमेरिकाको सामरिक रणनीतिक स्वार्थ जोडिएको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेजीको माग गर्दै दश दलीय मोर्चाले मंगलबार आयोजना गरेको विरोधसभा भव्य रुपमा सम्पन्न भएको छ । माइतीघर मण्डलामा आयोजना गरिएको विरोधसभामा नेताहरुले एमसीसी अमेरिकाको सैन्य परियोजना भएको, उक्त सम्झौता सदनबाट पास भएर कार्यान्वयनमा गए नेपाल अमेरिकाको सैन्य गठबन्धनको सदस्य […]










