जेठ २९,काठमाडौँ। बालुवाटारमा बिहीबार सरकार विरुद्ध विरोध प्रदर्शनमा प्रहरीले ब्यापक दमन गरेको भन्दै काठमाडौँको भित्रि शहर लगाएत स्थानमा ब्यापक बिरेध भएको छ। व्यापारिक केन्द्र नयासदक न्युरोड ,आसपास भित्रि पुरानो शहरमा उत्रेका प्रदशनकारीले कोरोनाभाइरसको संक्रमण नियेंत्रन्मा १० अर्ब खर्च हिसाव , आरडीटी परीक्षण रोकेर पीसीआर विधिब्यापक र गुणस्तरीय बनाउनुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शी बनाउनुपर्ने ,MCC […]
Author: ननस्टप संवाददाता
नयाँ नक्साको समर्थनमा स्थानिय युवाहरुको प्रदर्शन
जेष्ठ २९ ,ललितपुर। गुमेको लिम्पियाधुरा सहित नेपालको नया नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा ललितपुरका स्थानिय युवाहरुले पाटन दरबार क्षेत्रमा नयाँ नक्सा बनाई दीप प्रज्वलनसहित समर्थन प्रदर्शन गरेका छन । केही स्थानिय युवाहरुले सरकारको सही कदमलाई स्वागत गर्न साथीहरुबीच सल्लाह लगत्तै स्वस्फुर्त रूपमा तत्कालिक योजना सफल भएको स्थानिय पृथबिन्दु महर्जनले जानकारी दिए । सहभागी युवाहरुले अतिक्रमित […]
काठमाडौँ महानगरपालिकाले सुरु गर्यो आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा
काठमाडौं, २८ जेठ। काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउन (बन्दाबन्दी)का बेला पनि बैकल्पिक माध्यमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ.एम. मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो […]
PCR टेष्टको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदशनकारी माथि लाठीचार्ज र पानीका फोहरा ( फोटो फिचर / भिडियो )
फोटो सौजन्य – दिनेश श्रेष्ठ भिडियोमा जान लिंकमा clik गर्नुहोला
न्युरोड क्षेत्रमा पसल ब्यबसाय खोल्ने ब्यापारी र प्रहरी बीच तनाब
जेष्ठ २७ ,काठमाडौँ। लामो लकडाउनले अर्थ तन्त्र धान्नै मुस्किल भन्दै लकडाउनको बाबजुत पसल खोलेका ब्यापारीलाइ प्रहरीले बन्द गरउन खोज्दा बिहानै न्युरोड रञ्जना क्षेत्रमा तनाव भएको छ । सरकारले कोरना संक्रमण बिरुद्द न्युनतम सुरक्षा बिधि अपनाएर बजार खोल्न दिनुपर्ने ब्यापरीहरुको माग छ। मुख्य व्यापारिक यस क्षेत्र वरपर दिनहु जसो पसल ब्यबसाय खोल्ने क्रम बढ्ने क्रम रहेको […]
काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज गर्न उपत्यका नगरपालिका फोरमको माग
काठमाडौँ । उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्नु अघि फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख […]
वर्ल्ड नेवाः अर्गनाइजेसनबाट आमा घरलाई सहयोग
वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएको आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण आमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट सहयोग गरिएको हो । अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमा […]
न्यूरोडका पार्किङ्ग स्थान भरिए, पार्किङ अभाव भएर बाटोमै पार्किंङ
जेष्ठ काठमाडौँ, २५ जेठ । सरकारले गरेको लकडाडाउनकाे ७६ औ दिनपछि उपत्यकामा आइतबार सडकमा सवारीसाधनको संख्या एकाएक बाक्लिएकाे छ । लकडाउन खुकुलाे हुने हल्लासँगै सडकमा सवारी साधनकाे अावागमन बढेकाे हाे । सरकारले औषधी तथा रासन सामग्री ओसारपसार गर्ने लगायतका सवारीलाई मात्र अनुमति दिएको भए तापनि अधिकांश व्यक्तिहरु निजी सवारी साधन लिएर निस्कने गरेकाले सवारी चाप […]
आज यो वर्षको दोस्रो चंद्रग्रहण,कुन राशिफललाइ सबैभन्दा बढी प्रभाव पार्नेछ ?
२३ जेष्ठ ,काठमाडौँ। ५ जुन अर्थात् आज राती यो वर्षको दोस्रो चंद्र ग्रहण हो। यो ग्रहण आज राती नेपाली समय अनुशार ११:३० ग्रहण हुनेछ र भोलि बिहान २:४९ मा समाप्त हुन्छ। ज्योतिस विज्ञानका अनुशर यस चन्द्रग्रहणले मानव जीवनमा कस्तो असर पार्छ र यस ग्रहणले कुन व्यक्तिलाई बढी असर गर्छ भन्ने आकलन गर्छ । जोतिस […]











