जेष्ठ २३ ,काठमाडौँ।
Author: ननस्टप संवाददाता
नारायणको शिरमा तेल चढाउडा दायाँ र बायाँ बग्दा छुट्टा छुटै अनुमान लाग्ने त्यो मन्दिर
जेष्ठ २३ ,काठमाडौँ। यस मन्दिरमा रहेको शिला पत्रमा उल्ल्लेखित विरण्चिको अर्थ खुल्न सकेको छैन ,तथापि नेपाल भाषामा “अट” को अर्थ पुरानो परम्परागत लुगाधुने माटोको लुगाधुने बाटा र “को” भन्नाले तल्लो अर्थात् गहिरो धरातलीय परिवेश्बिच बुझिन्छ। ने स ७०८ मा राजा शिव शिंह देव मल्लकि रानी गङ्गा महारानीले निर्माण गराएको यस देवस्थललाइ अट्कोनरयण भनिएको हो। उपत्यकाका […]
ब्यवसायीले खोले आफ्ना पसल, सडकमा बढे सवारी साधन (फोटो फिचर)
काठमाडौं, २२ जेठ | सरकारले लकडाउन घोषणा गरेको ७३औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्दै पसल ब्यवसाय खोलेका छन् । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना सम्पूर्ण ब्यवसायीलाइ ब्यवसाय खोल्न आह्वान गरे पश्चात बिहिबार काठमाडौँका विभिनन भागमा पसल तथा अन्य व्यवसायहरु खाेलिएका हुन् । काठमाडाैंको मध्य व्यापारिक केन्द्र न्यूरोड र आसपासमा लकडाउन तोड्दै ब्यवसायीहरुले पसल […]
विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माणगर्दै काठमाडौँ महानगर पालिका
काठमाडौं । काठमाडौँ महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन नया आकाशे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका बनाएको छ । महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले […]
आकासेपुल थप्दै काठमाडौँ महानगरपालिका
काठमाडौं । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिनुभयो । ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भन्नुभयो, […]
लकडाउनमा पनि भत्ता बाढ्न काठमाडौँ महानरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा
जेष्ठ १९ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेष्ठ नागरिकले समाजलाई पुर्याएको योगदानको सम्मान गर्दै वार्षिक रुपमा वरिष्ठ जेष्ठ नागरिकलाई बिशेष भत्ता वितरण निरन्तरता दिदै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो – ‘अहिले मुलुक नै बन्दाबन्दीको अवस्थामा छ । यस्तो बेलामा बरिष्ठ ज्येष्ठ नागरिकलाई महानगरपालिकाले वितरण गरेको बिशेष भत्ताले केही राहत महशुस होस […]
चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १ हजार ३ सय थान ज्याकेट सहयोग
काठमाडौँ । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । क्षेत्रपाटि नि:शुल्क चिकित्सालयका माहानिर्देशक डा मनोज मन् श्रेष्ठको बिशेष पहलमा महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई […]
काठमाडौँ । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो । राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख […]
सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला
काठमाडौँ, १६ जेठ । लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]









