राजदूतको पहलमा नेपाल र ईजरायलका चिकित्सकबीच भर्चुअल सम्वाद

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच भर्चुअल सम्बाद भएको छ । नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी […]

इजरायली सरकार द्वारा डा. शाक्यलाइ उत्कृष्ट राजदूतको सम्मान

जेष्ठ ११ , काठमाडौँ ।  इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो । ९० वटा देशका दुतावासहरु रहेको इजरायलमा […]

यसरी फैलिने रहेछ वास्तविकता कोरोनाभन्दा मनोवैज्ञानिक त्रासको भाइरस

कोरोना आर.डी.टी. पोजेटिभ देखिएपछि क्वारेइन्टाइनमा बस्दा रत्नकाजी महर्जनले भोगेका अनुभव –  काठमाडौँ, ११ जेठ ।  विश्वभर फैलिएको कोरोना महामारीले अहिले समग्र मानव जीवन भयभित भएकाे छ । सर्वत्र त्रास छाएको छ । महामारी फैलिनबाट राेक्न गरिएको लकडाउनले मानिसको दैनिक जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएकाे छ । काेराेनाबाट सबैभन्दा बढी प्रभावित पश्चिमा मुलुकमा भने संक्रमण केही […]

नक्कली पत्रकार बनेर चोरी गर्ने ब्यक्ति पक्राउ

काठमाडाैँ, ७ जेठ । लकडाउनको मौका छोपेर रात तथा दिनको समयमा नक्कली प्रेस कार्ड झुन्ड्याएर चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीकाे महानगरीय अपराध महाशाखाले टोलीले पक्राउ गरेको छ । अपराध महाशाखा र महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निगरानी गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेकाे हाे । उनीहरुले […]

बाटो बन्द र दुर्ब्यबहार गर्ने लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

    जेष्ठ ५, काठमाडौं ।    काठमाडौँका लगाएतका सडकमा स्थानीयले बाँसका तगारो लगाएर बन्द गराएपछि आइतबार गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । अतिआवस्यक काममा हिडेका स्वास्थ्य कर्मी , कर्मचारी ,पत्रकार लगाएत समेत लाई परिचय पत्र माग्ने, सडक बन्द गरि हातमा लाठा लिएका […]

लुकीछुपी काठमाडौँ छिर्नेलाई सरकारी खर्चमा क्वाराइनताइनमा राख्न सकिन्न,खर्चअसुली कारवाही गरिनु पर्छ-मेयर शाक्य

           जेष्ठ ३, काठमाडौँ ।   काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गृहमन्त्रालय बात जथाभाबी सवारी पास बढेका कारण अबको अवस्थामा काठमाडौँ उपत्यका सुरक्षित भन्न नसकिने बताउनु भयो । नेवा :पत्रकार समूह संगको कुराकानीमा उहाले कोरना भाइरस बात सुरक्षित भैसकेको उपत्यकामा बाहिरी जिल्ला बाट उपत्यका भित्रका स्थानीय सरकार संग छलफल नै […]

चिनियाँ सामाजिक संस्था द्वारा खाद्य सामाग्री वितरण

जेष्ठ ३, काठमाडौं । कोरोना महामारी विरुद्धको लडाईमा सघाउँदै चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको हो । ‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा […]

आजबाट सबै सवारी पास रद्द ,नयाँ सवारी पास लिन गृहमन्त्रालयले गर्यो ‘सर्कुलर’

जेष्ठ ३, काठमाडौँ ।   कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले सबैकिसिमको आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ। यस अगाडी मन्त्रालयले जिल्ला भित्र तथा अर्को जिल्लामा आवत जावत गर्न दिइएका अनुमति ई-पास र अन्य पास रद्ध गर्ने निर्णय गरेको हो । मन्त्रालयको यो निर्णयमा केही अस्पष्टता भएको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट गुनासो […]

काठमाडौँका जनताले किन गरे आफैले बन्द ? ( फोटो फिचर र भिडियो सहित )

जेष्ठ ३ ,काठमाडौँ ।    काठमाडौँका पुरानो भित्रि शहरका मूल सडक, गल्ली र चोकहरुमा शुक्रबार जतातै बाँसका छेका राखी स्थानीय जनता आफैले बटाेहरु बन्द गरेका छन् । नयाँ सडक आसपासका व्यापारिक केन्द्र रहेको मुख्य क्षेत्र वरपर स्थानीय युवा समूहले माइकीङ्ग गरि पसल समेत बन्द गराएका छन् ।   उनीहरुले कोरना संक्रमण बात जोगिन र बाहिर बात […]

उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहमन्त्री समक्ष उपत्यकाका जनप्रतिनिधिको आग्रह

 काठमाडौँ उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादलाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी […]