काठमाडौँ उपत्यका भित्रिने नाकामा थप कडाई गर्न संघीय सरकारसँग मेयर शाक्यको आग्रह

  काठमाडौं । बैशाख २३ गते सर्लाहीबाट सरकारी गाडीमा बसेर एक महिला दुई जना छोरा–छोरीसहित काठमाडौँ आइन् । श्रीमान् भने काठमाडौँमै थिए । प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट आएका उनीहरु सुरुमा २३ वडा ओमबहालमा नातेदारको डेरामा बस्न गएका थिए । https://nonstopkhabar.com/?p=54868&fbclid=IwAR1I7BPaRAbKqMC1Io7dZ_ZGH3Xmqtyild3HG5b0ZG2SzkDR5smiKSs21iM   nanstopkhbar खबर संगै अरु संचार मध्यमले […]

सडक सजावोटमा व्यस्त काठमाडौँ महानगरका नगर प्रहरी

बैशाख ३० ,काठमाडौँ । विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गथ्र्यो । तर, मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए । तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान जुटेका […]

सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय प्रति वर्ल्ड नेवाःअर्गनाइजेसनको आपत्ति

बैशाख ३० ,काठमाडौँ ।      सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ । संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपत्ती जनाएको हो । अर्गनाइजेसनको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा […]

नेपालमा एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित देखियो

  बैशाख ३० , बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै ५७ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । पर्सामा ३९ , रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा एक जनामा कोरोना देखिएको छ । यो सगँै देशभर कोरोना संक्रमितको स.ख्या १ सय ९१ पुगेको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना देखियो

बैशाख ३० बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पर्सामा मात्रै आज ३९ जनामा कोरोना देखिएको छ । रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा एक जनामा कोरोना देखिएको छ । यो सगँै देशभर कोरोना संक्रमितको स.ख्या एक सय ९१ पुगेको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था […]

सक्षम जनशक्तिलाई श्रम र रोजगारीसंगै जोड्ने उपत्यका नगरपालिका फोरमको निर्णय

          बैशाख २६ ,काठमाडौँ ।  उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । ‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ […]

उपत्यकामा लकडाउन स्वरूप परिवर्तन , कुन सवारी साधन कहिले चलाउन पाइने ?

     वैशाख २८ , काठमाडौं ।   काठमाडौं उपत्यकामा लकडाउनको स्वरूप परिवर्तन गरि सवारी चलाउन ‘टाइम कार्ड’ लागू भएको छ । सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंकरबित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आइतबारबाट सशर्त सञ्चालन अनुमति दिने भएको हो । सडकमा गुड्ने सवारी साधनलाइ कामको प्रकृतिअनुसार अनुकुलता मिलाएर सिमित समयमा चलाउन […]

लकडाउन खुकुलो, काठमाडौँका सडकमा सवारी आवागमन बढे

काठमाडौं, २६ बैशाख ।  काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट राजधानीका सडकमा सवारी अावागमन बढेका छन् ।  सरकारले लकडाउन थप गर्दै जेठ ५ गतेसम्म पुर्याए पनि अावागमन भने खुकुलाे भएकाे छ । यसअघि सुनसान देखिएकाे काठमाडौँ उपत्यकाका सडक शुक्रबार भने अावागमन बढेपछि धेरैले लकडाउन खुलेकाे हाे कि भन्ने ठानेका थिए ।  मन्त्रिपरिषदले यातायात, […]

लकडाउनमा रगत अभाव हुन नदिन मेयर शाक्य गरे रक्त दान

 बैशाख २५ ,काठमाडौँ ।   लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले आफै रक्तदान गर्नुभएको छ । मेयर शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले बुधबार आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गर्नुभएको हो । […]

भजन गायनका लागि प्रशिद्ध मानिने सत्तल ‘सिँल्यंसत:’

  काठमाडौँ , २४ बैशाख । काष्ठमण्डपसँगै रहेको बिशाल आयातआकारको सत्तलको वास्तविक पुरानो नाम (सिँल्यंसत:) काठ बचेर बनाइएको सत्ताल भन्ने बुझिन्छ । मन्दिर जस्तै देखिने यो सत्तालको चार कुनामा चारवटा पंञ्छि गरुड (शार्दूल) राणाकाल नेपाल संवत १०४० मा तहविल निवासी धर्मनारायण मानन्धरले धातु मूर्ति प्रतिस्थापन गराएपछि सिंह सत्तल भनिन थालिएको हो । भजन गायनका लागि […]