काठमाडौँ, २४ बैशाख । सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार आइरहेकै बेला सरकारी गाडीले नै मान्छे ओसार्ने गरेको पनि खुलेको हो । यसैक्रममा बुधवार […]
Author: ननस्टप संवाददाता
उता जोखिम बढेको भन्दै नाता परेका मान्छेको सरकारी गाडीबाट काठमाडौं छिरे
बैशाख २४, काठमाडौँ । सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् । मलंगवा होरैता नगर पालिका २ निवासी एक महिला संगै आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा बुधबार दिउसो मात्र काठमाडौं आइपुगेको हो । मलंगवा उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका हुन् । बा २ झ […]
बाहिरी जिल्लाबात काठमाडौँ प्रवेशमा रोक,उपमेयर खड्गीले गरिन नागढुंगा नाक निरिक्षण
वैशाख २४ , काठमाडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाबात दैनिक बाहिरी जिल्ला बात मानिसहरु भित्रिएको खबर सर्वोजनिक भएपछी महानगरपालिकाकी उप- मेयर हरिप्रभा खड्गीले बुधबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेर निरिक्षण गरी सुरक्षामा खटिएका अधिकारीलाइ अत्याआवश्यक बाहेकका कुनै पनि सवारी साधनका काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ। पछिल्लो समय उपत्यका बाहिर भारत […]
बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा रोक लगाउन मेयरहरुको माग
बैशाख २४ काठमाडौं । काठमाडौँ उपत्यका भित्रका महानगर तथा नगर पालिकाहरुलो समूह उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गर्दै कडाई गरिनु पर्ने बताएका छन् । नेपालगञ्ज, बिरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी संख्या बढे पछि मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय […]
नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा पत्रकारहरुलाई राहत प्रदान
बैशाख २२, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा राहत वितरण गरिएको हो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सुर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र र महासचिव सुनील […]
काठमाडौँ महानगरको पहलमा एक लाखलाई खाना ८० हजार बढीलाई राहत
बैशाख २० ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिमा अतिविपन्न , असाहय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत,साधन र विभिन्न सहयोगी संघ–संस्थाहरुको सहकार्यमा ८१ हजार भन्दा धेरैलाई राहत वितरण गरेको छ । त्यसैगरी अहिलेसम्म […]
यसरी खुकुलिदै छ लकडाउन
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य विज्ञहरुको सहयोगमा कोरोना जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ गर्दै ग्रीन, एल्लो र रेड जोड निर्धारण गरिने भएको छ । बैशाख २६ मा लकडाउन सकिने अवधि नजिकिदै जादा यी तीन खालका क्षेत्रमध्ये ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा लकडाउन खुकुलो बनाइने ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसीएमसी)’का एक सदस्यले जानकारी दिएका छन् । […]
लकडाउन सामान्य खुकुलो ,पसल खुल्ने समय बढ्यो
बैशाख १५ , काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा […]
दैनिक १ हजारभन्दा बढीलाई पाँच तारे खाना बाडिने त्यो ठाउँ
बैशाख १५ ,काठमाडौँ । सडक छेउमा सानो त्रिपाल, त्यसमुनि एउटा टेबल, नारायणगोपाल चोकबाट सय मिटर अगाडिको चक्रपथ । बिहान दश बज्नै लाग्दा त्रिपाल वरिपरी टुक्रुक बसेका देखि उभिएका बालबालिका, बृद्ध, महिला देखि युवाहरुको समुह । सबैका आँखाहरु घरि टेवल त घरी दायाँपट्टीको निर्माणाधिन् भवन नियाल्दै गरेका देखिन्थ्ये । प्रष्ट अनुमान लगाउन सकिन्थ्यो कसैको प्रतिक्षा भईरहेको […]
कसरि अपहरण ? पुर्व आईजिपी खनालले तेर्स्याए १० तर्क
बैशाख १४,काठमाडौँ । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । यसैबिच पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु […]










