नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा शाही

वैशाख १४ ,काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका गर्नका लागि यो जिम्मेवारी शाहीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । नेपाल प्रहरी प्रवक्तामा यसअघिका प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि […]

प्रहरीले दर्ता गर्न मानेन बाबुराम भट्टराइको अपहरण उजुरी

काठमाडौँ, १४ बैशाख । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत […]

आर्थिक गतिविधि क्रियाशिल बनाउन लकडाउन खुकुलो हुने

बैशाख १३ , काठमाडौँ ।  लकडाउन अवधी सकीन केहि दिन बाकि रहदा उपत्यका बासीमा अबका दिनमा कस्तो होला भन्ने कौतुहलता छाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले उप्त्यका भित्र कोरोना संक्रमण जोखम धेरै हदसम्म नियेंत्रित रहेको तर्फ़ इंगित गर्दै लकडाउन बिस्तारै खुकुलो हुने संकेत गरेका छन् ।  शुक्रबार पत्रकार संगको कुरा कानिमा आर्थिक […]

मेयर शाक्यको पहलमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकारवालासँग छलफल

        काठमाडौँ ।  काठमाडौँ महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउ काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालहरुसँग छलफल गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अगुवाइमा भएको […]

दोश्रो चरण राहतको तैयारीमा किर्तिपुर नगरपालिका

बैशाख ११ काठमाडौँ ।   पहिलो चरणको राहत वितरण पछि किर्तिपुर नगरपालिकाले दोश्रो चरण राहतको तैयारी थालेको छ । नगरपालिकाले यही बैशाख १६ गतेदेखि पाँच दिनसम्म महोत्सवको लागि छुत्याइयको रकमा थप गरि दोश्रो चरण राहतको लागि १ करोड बराबरको रकम छुट्याइएको नगरपालिका उपप्रमुख सरस्वती खड्का बताउनु भयो । उपप्रमुख खड्काले स्थानीय सरकार एेन २०७४ को मर्म […]

काठमाडौँ महानगरका मेयर शाक्यले गरे मस्जिदमा अनुगमन

बैशाख ९ ,काठमाडौँ । जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गर्नुभएको […]

केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ

काठमाडौँ, ९ बैशाख ।  केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले  उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

घर भाडा लिन पाउने नपाउने आपसी सहमतिको कुरा हो

       काठमाडौँ काठमाडौँ   /  काठमाडौँ महानगर पालिकाका उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल सरकार बाट घरभाडा नलिने सम्बन्धमा कुनै परिपत्र स्थानीय सरकारमा नआएको बताउनु भयो । उप-प्रमुख खड्गीले लकडाउन अवधिमा सरकारले घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने बताउनु भयो । सोमबार काठमाडौँ महानगर पालिका १७ वडा नेवा:ग्वाली पुच:का प्रतिनिधिहरुले यस […]

खुल्ला चौरमा दैनिक ५ सय भन्दा बढीलाइ खाना

                काठमाडौँ ।  काठमाडौँ महानगर पालिका १५ स्यम्भु स्थित भुइँख्य:मा दैनिक ५ सय भन्दा धेरैलाइ खान खुवाइएको छ । भुइँख्य:टोल सुधार समितिले स्थानीय वडा कार्यालय र दाताहरु बात प्राप्त चामल , दाल लगाएत सामाग्रीको ब्यबस्थापन गरि प्रत्यक दिन बिहान ११ देखि १ बजेसम्म खाना खुवाउने गर्दै आएका छन् […]

घर भाडा लिन पाउने नपाउने आपसी सहमतिको कुरा हो

काठमाडौँ    /    काठमाडौँ महानगर पालिकाका उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल सरकार बार घरभाडा नलिने सम्बन्ध।मा कुनै परिपत्र स्थानीय सरकारमा नआएको बताउनु भयो । उप-प्रमुख खड्गीले लकडाउन अवधिमा सरकारले घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने बताउनु भयो । सोमबार काठमाडौँ महानगर पालिका १७ वडा नेवा:ग्वाली पुच:का प्रतिनिधिहरुले राखेका यस बिषयमा राखेका […]