नेपालमा एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित देखियो

 

बैशाख ३० , बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै ५७ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । पर्सामा ३९ , रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा एक जनामा कोरोना देखिएको छ ।

यो सगँै देशभर कोरोना संक्रमितको स.ख्या १ सय ९१ पुगेको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको विज्ञप्तिमा जनाईएको छ ।

Loading...