नेपालमा एकै दिन ५७ जनामा कोरोना देखियो

बैशाख ३० बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पर्सामा मात्रै आज ३९ जनामा कोरोना देखिएको छ । रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा एक जनामा कोरोना देखिएको छ ।

यो सगँै देशभर कोरोना संक्रमितको स.ख्या एक सय ९१ पुगेको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको विज्ञप्तिमा जनाईएको छ ।

Loading...