काठमाडौँ। ललितपुरको दक्षिणी भेगमा पर्ने सुनाकोठी सडक खण्ड स्थानिएले बन्द गरेका छन्। दैनिक हजारौ सवारी साधन ओहर दोहर गर्ने यो सडक ३०सौ बर्ष देखि जिर्ण भएका कारण आफुहरुको पिडा कसैले नसुनेको भन्दै आइतबार बाट बिहान १० देखी साँझ ५ सम्म सडकमा धर्ना कसेर बन्द गर्न बाध्य भएको स्थानिएले बताउछन्। स्थानीय असोक कुमार महर्जनले भने ‘ […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले गरे ‘प्लाज्मा दान’ गर्न अपिल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न […]
परम्परागत “चाकु” उत्पादक १ सय ५ बर्षका जेष्ठ तुलसी नाराएण र चौथो पुस्ता
काठमाडौँ। शिवपुरी पर्वतको फेदीमा रहेको पुरानो बस्ती टोखा गुलियो परिकार “चाकु” उत्पादनको लागि प्रख्यात छ। परम्परागत रुपमा तयार पारिने “चाकु” हाल संगठित रुपमा अहिलेका पुस्ता नया सोचबात अगाडी बढेको पाइन्छ। नेवार समुदायमा बिशेष परिकार यो परिका विभिन्न पर्व र ऋतु संग जोडिएको छ। प्रत्येक बर्ष माघेसंक्रान्ति ,योमरी पुन्हीमा बिशेष महत्वो रहेको चाकु जाडोयाममा शरीरलाइ न्यानो […]
बिना नम्बरको कलबात फोटो वा भिडियो पठाउन कसैले भने तुरुन्त जानकारी दिन साइबर ब्युरोको अनुरोध
काठमाडौँ। प्रहरीप्रधान कार्यालय साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा Unknown ,Private वा कुनैपनि नम्बर नै नदेखिने तथा सामाजिक सञ्जाल फेसबुक नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले ब्युरोले […]
नेपाल- चीन तातोपानी नाक आजबाट पुन्ह संचालनमा
काठमाडौँ। नेपाल- चीन प्रमुख तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ। यसअघि सामान लोड अनलोड गर्ने ३ जना नेपलीमा कोरोना संक्रमण देखिएका कारण बन्द रहेको नाका खुलेलगत्तै दुई दिनभित्रै बन्द भएको थियो। चिनिया पक्षले नाका पुनः खोल्न नेपाल पक्षलाई कोरोना संक्रमण स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न अनुरोध गरेका थिए। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन […]
मनकामना, भैरव विराजमान दुइ वटा खत र अगाडी अगाडी ‘‘ब्व सल ” वायुपंखी घोडामा सिह सार्थ बाहु
काठमाडौँ । उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा मंगलबार देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन गरिने परम्परा रहिआएको छ । ललितपुरको जावलाखेलबाट करिब ६ किलोमिटर दक्षिण पर्नेमा अवस्थित यो बस्ती विभिन्न प्राचिन इतिहास संग जोडिएको पाइन्छ। ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]
तलेजु भवानी र नायर बंशी कर्नाटक राजा हरिसिंह देव संग जोडिएको इतिहास
काठमाडौँ। बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आइतबार अघिल्लो बर्ष जस्तै चाहल्पल भएन। कोरोना संक्रमण फैलिनसक्ने भएका कारण सबै शक्तिपीठमा दर्शनार्थीलाइ रोक लगाएको छ। तलेजु भवानीलाई कर्नाट (नायर ) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन […]
यसकारण बसालिए दुइनदि दोभानमा दक्षिणकाली अष्टमात्रिका – फोटोहरु
दक्षिणकाली मन्दिर दुइनदि होडकु र कोडकु नदीको दोभानमा ५६ हेक्टर क्षेत्रफ़लमा नागले ओढाइएको अवस्थामा स्थापित रहेको छ। मत्स्य ,मास ,मदिरा ,मुद्रा ,मैथुन र पशुवलीलाइ पञ्चमकार तन्त्र योग पद्दतिको स्वछन्द प्रवृतिलाइ स्वीकार गरि स्थापित दक्षिणकालीलाइ शाह वंशीय राजाले समेत कुलदेवताका रुपमा लिएका थिए। अन्य योग शिद्धिले यौनलाइ दबाउन वा त्याग्ने मार्ग बताएको छ तर दक्षिणकाली तन्त्र […]
सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड गरेको आरोपमा एक ब्यक्ति पक्राउ
काठमाण्डौं । सुन्धारास्थित धरहरा पछाडी रहेको मुसफिर मदिनी मस्जिदमा दिनदहाडै डोजर लगाएर एक समुहले तोडफोड गरेको आरोपमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको थियो । महर्जनलाई आजै प्रहरीले पक्राउ गरेको छ । करीब सय बर्ष पुरानो यो मस्जिद भत्काउन भूमाफियाहरुले पटक पटक धम्की […]
यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)
काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]











