भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
बैशाख २१ गतेदेखि शुरु हुने परीक्षा जेष्ठ २ गतेसम्म चल्ने परीक्षा नियन्त्रक कृृृष्ण शर्माले जनाएका छन् ।
भोलि बिहीबारबाट गर्ने भनिएको परीक्षा जारी शिक्षक आन्दोलनका कारण सरेर नयाँ कार्यतालिका सार्वजनिक भएको हो ।
यस वर्ष कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय बढी परीक्षार्थी सहभागी हुने परीक्षा बोर्डले बताएको छ ।
हेर्नुस् नयाँ कार्यतालिका
Notices-202504231550386024 (1)