भक्तपुर, १ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । देशद्रोहको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएपछि सनसनी फैलिएको छ ।
उनले तत्कालीन सरकार लाई अपदस्त गरि शैनिक शासन चलाएका थिए । उनी हाल पाकिस्तान बाहिर छन् ।