यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं, १४ साउन । आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल […]

कराँते च्याम्पियनशिप हुने

कास्की, १४ साउन । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल […]

प्रशिक्षक जिदानसँगको मनमुटावले अन्ततः ग्यारेथ बेल टोलीमा समावेश नै भएनन

काठमाडौं, १४ साउन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेलको फुटबल करिअरलाई लिएर उनका फ्यानहरु चिन्तित बनेका छन् । उनी अहिले आवद्ध रहेको क्लब रियल मड्रिडले पछिल्लो समयको खेलमा समावेश नै नगरेपछि फ्यानहरु चिन्तित बनेका हुन् । रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बेललाई बाहिर राखेको हो । यसअघि बेललाई रियलले चीनियाँ क्लबमा जानबाट पनि […]

मसँग अझै जुनसुकै प्रतियोगिता जिताउने तागत छ– क्रिस्टियानो रानाल्डो

काठमाडौं । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए । मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् । पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस […]

सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप

काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

कास्की, १२ साउन । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा रहेको ह्यान्डबल एकेडेमीको मैदानलाई स्तरोन्नति गर्नका लागि उपभोक्ता समिति गठन गरेर सागको तयारी शुरु भएको छ भने खेलाडीहरुको बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न पनि समिति गठन गरिएको […]

गौतम बुद्ध रङ्गशाला निर्माणका लागि कर्मचारी र जनप्रतिनिधिले गरे यति ठुलो सहयोग

रत्ननगर, १२ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिन । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन […]

सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप सपना चकनाचुर

१३ साउन,  काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल […]

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको ३६ वर्षको अल्पायुमा नै निधन

हेटौँडा, १२ साउन । आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवर्धनका लागि महत्वपूर्ण योगदान गरेका […]

सिंगापुरले कीर्तिमानी योगफल बनाउदा नेपाललाई १९२ रनको विशाल लक्ष्य

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत अन्तिम खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ। खेल जित्ने टिम युएईमा अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ। खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै […]