प्रधानमन्त्रीलाई अझै इन्फेक्सनको जोखिम, बालुवाटारमा विशेष निगरानीमा राखिने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ भएका छन्। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनबहादुर ओलीले आर्शिवाद दिएका थिए। डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण शुरु गरेको थियो। करिब पाँच घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी […]

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

काठमाडौँ, ३० फागुन । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली डिस्चार्ज हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ९आज० साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री […]

स्थानीय तहहरुमा ठूला जमघट नगर्न मन्त्रालयको अनुरोध

काठमाडौं, २९ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुमा ठूला जमघट नगर्न अनुरोध गरेको छ । मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक विवाह भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण […]

का‌ंग्रेस नेता चौधरीले दिए राजीनामा

काठमाडौँ, २९ फागुन । कांग्रेस अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, कञ्चनपुर सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् । मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता […]

काठमाडौँ निर्माणका लागि महानगर आफै तयार छ : मेयर शाक्य

काठमाडौँ, २८फागुन ।  काठमाडौँ महानगरपालिका भित्र रहेका मूर्त अमूर्त सम्पदा पुनर्निर्माण र संस्कृतिलाइ बचाउन महानगरपालिका आफै सक्षम रहेको काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले बताउनुभएको छ ।  महानगरपालिका अन्तर्गत १७ वडा स्थित इन्द्रायणी मन्दिर परिषद भित्र मंगलबार महानगरपालिकाको अनुदान सहयोगमा निर्माण हुन लागेको सत्तल निर्माणको सिलान्यास गर्दै मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा सबैको सहयोगको अपेक्षा […]

सभा गृहमा आयोजित समारोहमार्फत राप्रपा र राप्रपा संयुक्तबीच एकता

काठमाडौँ, २८ फागुन । राप्रपा र राप्रपा संयुक्तबीच एकता भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो । शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो । एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति […]

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने

काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन। ‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । […]

कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएपछि पौडेलको पक्ष आन्तरिक छलफलमा

काठमाडौं, २८  फागुन । नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई नवलपारासीको जिल्ला सभापति तोकेपछि पार्टी कार्यालय सानेपामा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । वरिष्ठ नेता […]

विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण

काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ ।  बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ […]

बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

काठमाण्डौँ, २८ फागुन । पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । […]