काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ […]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज […]

सामाजिक सञ्जाल निस्क्रिय नपार्न र दर्ताको पहल गर्न प्रेस सेन्टरको आग्रह

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रेस सेन्टर नेपालले त्यसको तीव्र विरोध गरेको छ। सामाजिक सञ्जाल निस्क्रिय बनाउने कदम तुरुन्त रोक्न र दर्ताका लागि आवश्यक पहल गर्न पनि सेन्टरले सरकारसँग आग्रह गरेको छ। प्रेस सेन्टरले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णय संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र आम नागरिकको सूचनाको हकविपरीत […]

विधान अधिवेशनमा प्रस्तुत हुने भयो कर्ण थापाको फरक मत

काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । ‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे […]

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ । उक्त निर्णयको विरोध र आलोचना […]

फेसबुक सञ्चालक संस्था मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयका कर्मचारीलेले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् । ‘अहिले पौने ५ बजे मेटाका […]

भक्तपुरमा इन्द्रजात्रा शुरु

भक्तपुर । भक्तपुरको प्राचीन सहर आजदेखि मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) को रौनकले रंगिएको छ। परम्परागत २४ टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याइएसँगै यो जात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो। एक समय पुरानो नगर क्षेत्रमा सयौँ संख्यामा उभ्याइने यम द्यः गुठीका लागि छुट्याइएका जग्गा र स्रोतहरू हराउँदै गएपछि अहिले थोरै मात्र यम द्यः उठ्ने परम्परा बाँकी […]

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था […]

प्रतिनिधिसभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक आज प्रतिनिधि सभाबाट अगाडि नबढ्ने भएको छ । बिहीबारको कार्यसूचीमा राखिए पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि कार्यसूचीमै समावेश नगर्ने निर्णय भएको हो। यो विधेयकलाई अघि बढाउने वा संशोधन गर्ने विषयमा दुई दलका नेताहरू निरन्तर छलफलमा छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणका क्रममा दिएको सन्देशलाई कसरी सम्बोधन गर्ने […]

अन्तत: फेसबुक, एक्स र युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र […]