काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र […]
सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ
काठमाडौ । सुन्दर मिलनको क्षण रातमा छ त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए […]
कर्णाली विकास बैंक घोटाला प्रकरण : सवा ३ अर्ब हिनामिना, १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ । यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय उच्च […]
श्रीमतीको ज्यान लिएको आरोपमा श्रीमान पक्राउ
सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
शंखधर चोक–दक्षिण बाराही मन्दिर मार्गमा ट्राफिक संकेत स्थापना
भक्तपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुर थिमिको शंखधर चोकदेखि दक्षिण बाराही मन्दिरतर्फ जाने मार्ग अन्तर्गत हनुमन्ते खोलाको पुल क्षेत्रमाचार पाङ्ग्रे सवारी साधनलाई एकतर्फी रुट व्यवस्था लागू गर्दै ट्राफिक संकेत बोर्डहरू राखिएको छ। त्यस्तै, थिमिको शंखधर चोकबाट ब्यारीला हुँदै बालकोट नयाँ बस्ती जाने बाटो साँघुरो भएकाले उक्त सडकलाई समेत […]
चार स्रष्टालाई १ लाख राशिको विपी कोइराला राष्ट्रिय पुरस्कार
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार विशिष्ट स्रष्टालाई ‘विपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयोजित कार्यक्रमअन्तर्गत नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरणपछि सम्बोधन गर्दै […]
हरिद्वारमा भागदौड मच्चिदाँ गयो आधा दर्जन ज्यान
हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ । सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् । गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह […]
भक्तपुर अस्पतालमा मिर्गौलाको पथ्थरी पनि झिकिने, सफल शल्यक्रियापछि सांसद श्रेष्ठ डिस्चार्ज
भक्तपुर । मिर्गौलामा पथ्थरी भएकाले भक्तपुर अस्पताल भर्ना भएका बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर आइतबार डिस्चार्ज भएका छन् । शुक्रवार उनको मिर्गौलामा रहेको पथ्थरी निकालिएको र स्वास्थ्य अवस्था सामान्य भएसंगै आइतबार उनलाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताए । युरोलोजिष्ट डा सुरोज गिरी नेतृत्वको टोलीले शुक्रवार सांसद श्रेष्ठको सफल शल्यक्रिया […]
वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपाल प्रतिनिधि त्वायनाले पाए रजत पदक
उज्बेकिस्तान । जुलाई २३ देखि २७ सम्म उज्बेकिस्तानको ताशकेंट शहरमा सम्पन्न ‘वर्ल्ड यूथ सभात च्याम्पियनशिप प्रतियोगिता’मा नेपालको प्रतिनिधित्व गरेका बसील त्वायनाले ऐतिहासिक सफलता प्राप्त गर्दै रजत पदक जित्न सफल भएका छन्। ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले प्रतियोगिताको दोस्रो दिन लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका खेलाडी […]
रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने
रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन १२ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ। गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। […]











