काठमाडौँ । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल […]
तराईबाट दक्षिणतर्फ सर्दै मनसुनको न्यून चापीय रेखा, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]
पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस काठमाडौस्थित दूतावासमा उत्साहपूर्वक सम्पन्न
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउने समारोह गर्दै मनाइएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार राष्ट्रिय झण्डा फहराएका छन् । यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र […]
सानी चरीको गीत: चिनियाँ बाल परीकथा संग्रह लोकार्पण
काठमाडौँ । सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा संग्रह काठमाडौँमा लोकार्पण गरिएको छ। सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोगं, अनुवादक डा. सर्वोत्तम श्रेष्ठ, अरनिको समाज अध्यक्ष डा. सुशिल प्रजापतिसहितले पुस्तक सार्वजनिक गरे। डा. श्रेष्ठको सातौँ अनुवादित पुस्तक बालबालिकालाई लक्षित छ। यसमा सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको […]
वरिष्ठ साहित्यकार दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक
काठमाडौं ।वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’ काठमाडौंमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार तथा साहित्यकार, हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो औपचारिक रूपमा स्विच–अन गर्दै विमोचन गरियो। गीतलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर र […]
भरत ताल बनाउनु भयो भारी, मेयरलाई ८ वर्ष कैद र १० करोड जरिबाना
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, […]
कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा
काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागमा उक्त पद रिक्त रहेको थियो। पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएको बताइएको छ। तर नव नियुक्त महानिर्देशक […]
पोखरामा रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ । उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् । उच्च अदालत […]
मन्त्रालयबाटै ‘आउट’ भए कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराई
काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो । मन्त्रिपरिषद्ले ७२ सहसचिवको मन्त्रालय र निकाय फेरबदल गर्दा भट्टराई पनि परेका हुन् । भट्टराई नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह मन्त्रालयका प्रवक्ता थिए […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]











