‘पोस्ट ट्रूथ’ र यसका असरहरु

जब सत्य जुत्ता लगाइरहेको हुन्छ, तब भूmट पूरा संसार परिक्रमा गरेर फर्किसकेको हुन्छ– मार्क टुवेन । ‘धर्मराज’ युधिष्ठिरले गुरु दोर्णाचार्यलाई मार्न ‘नरो वा कुन्जरो वा, अस्वस्थामा हतो हत’ भन्दै अस्वस्थामा मरेको हल्ला चलाए । ‘सत्यवादी’ सूचनास्रोतको भनाइ प्रतिपक्षी सेनापति द्रोणले नपत्याउने कुरै भएन् । महाभारतको युद्धकथा भनेको कपट, झुट र षडयन्त्रका गाथा हुन् । त्यो […]

जवाफदेही समाज निर्माणमा प्रेसका चुनौती

लामो समयसम्म लोकतान्त्रिक शासनपद्धति र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नेपाली प्रेस जगतको ध्यान अब जवाफदेही समाज निर्माणतर्फ केन्द्रित छ । २०४७ सालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेपछि नेपाली प्रेस जगत नयाँ युगमा प्रवेश गरेको हो । राणा, पञ्चायत, बहुदल र गणतन्त्रका राजनीतिक अभ्यासहरुमा नेपाली प्रेसले भिन्नभिन्न खाले चुनौती सामना गर्नुप¥यो । नेपालको पछिल्लो […]

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]