पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो । आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य […]

लोकसेवा आयोगको सबै परीक्षा स्थगित

काठमाडौँ, ६ चैत । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ […]

इतिहासमै सबैभन्दा बढी संख्यामा सहसचिव र उपसचिवका लागि लोकसेवाले निकाल्यो विज्ञापन

काठमाडौं, २९ असोज । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले सहसचिव र उपसचिव गरी ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । निजामती सेवा र स्वास्थ्य सेवातर्फमा एघारौं र नवौं तहमा बुधबार विज्ञापन प्रकाशित गरेको आयोगले यसको सबै तालिका पनि सार्वजनिक गरेको छ । आयोगले निजामती […]

ठूलो संख्यामा खरिदार पदका लागि करारमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा […]

लोकसेवाले २० हजार पदमा विज्ञापन गर्दै, खरिदारदेखि सहसचिवसम्म

काठमाडौँ । लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूहमा करिब २० हजार कर्मचारी रिक्त रहेको जानकारी पठाएपछि ती पदहरु पूर्ती गर्न आयोगले विज्ञापन गर्ने तयारी गरेको हो । संघीय मामला तथा संघीय मामला मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार रिक्त […]

लोकसेवाले निकाल्यो खरिदारको १४ केन्द्रकै नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले भदौ १६ गतेदेखि नतिजा प्रकाशन सुरु गरेको हो । १७ गते मंगलबार बाग्लुङ केन्द्रको नतिजा निकालेको आयोगले अहिलेसम्म इलाम, धनकुटा, दिक्तेल, जलेश्वर, हेटौडा, काठमाडौं, बाग्लुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर केन्द्रको […]

लोकसेवाले निकाल्यो बुटवल केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले बुटवल केन्द्रको नतिजा निकालेको छ । आयोगले गत बैशाख १४ गते प्रथम चरणको परीक्षा लिएको थियो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुले असार ७ […]

लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले हेटौडा केन्द्रको नतिजा निकालेको छ । गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा […]

प्रदेश प्रमुखबाट लोकसेवा आयोग विधेयक प्रमाणीकरण

विराटनगर, १७ भदौ । प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको […]

लोकसेवामा उत्तर लेख्ने सबैभन्दा उत्तम तरिका

काठमाडौं । सरकारी जागिरमा धेरैको आकर्षण हुन्छ । पछिल्लो समय देशभर लोकसेवाको तयारी गर्नेक्रम पनि बढेको छ । लोकसेवालाई नै लक्षित गर्दै धेरै इन्स्च्यूटहरु चलेका छन् । तर पनि धेरै जना अझै पनि लोकसेवाको उचित तयारी गर्ने अवसरबाट बञ्चित नै छन् । लोकसेवासहित सबै परीक्षा दिने परीक्षार्थीहरुको मनमा खट्किने कुरो भनेको राम्रो उत्तर कसरी लेख्ने […]