हुम्ला । सिमकोट गाउँपालिकामा मात्रै पछिल्लो तथ्याङ्क अनुसार करीब पाँच हजारको बेरोजार संख्या देखिएको छ । यसबाट विभिन्न सूचकहरूमा असर पार्ने देखिन्छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बेरोजागर हटाउनका लागि विभिन्न प्रकारका नीतिगत कार्यक्रमहरू ल्याए पनि दिनहुँ नेपालमा बेरोजागरीको समस्या विकराल बन्दै गएको छ । सिमकोट गापाले ४ हजार ७ सय ६५ जना युवाहरू बेरोजगार […]
Tag: Karna Bahadur Rokaya
मालपोत कार्यालय हुम्लामा तीस लाख राजस्व संकलन
हुम्ला । मालपोत कार्यालय हुम्लाले आ.व. २०७६/०७७मा तीस लाखभन्दा धेरै राजस्व संकलन गरेको छ । हुम्लामा रावस्व संकलन गर्ने कार्यालयहरूमध्ये मालपोत कार्यालय एक प्रमुख कार्यालय हो । कोभिड१९ का कारण वैशाख महिनाभर कार्यालय बन्द हुँदा यो कार्यालयले कुनै पनि प्रकारको राजस्व संकलन गर्न सकेन । बाँकी ११ महिनामा विभिन्न प्रकारका राजस्वहरू सकलन गरेको छ । […]


