भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै आरक्षण […]
Tag: changunarayan
गोल्डेन सुनगाभाका ४३ विद्यार्थीको बिदाइ
भक्तपुर । चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इंग्लिश बोर्डिङ स्कुलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका आफ्ना १७ औं ब्याचका ४३ जना विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयमा नवआगन्तुक १०० भन्दा बढी विद्यार्थीहरूको औपचारिक स्वागत समेत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति -कपल डान्स, सिंगल डान्स, ग्रुप डान्स, तथा […]
जागृतीको अभिभावक दिवस सम्पन्न, सांसद श्रेष्ठले गरे प्रशंसा
भक्तपुर । भक्तपुरको चाँगुनारायण-१, दुवाकोट बेसीस्थित जागृति विद्या सदन विद्यालयले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सांसद श्रेष्ठले विद्यालयको शिक्षण शैली र प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । शिक्षा […]
एनजिओसंगको सहकार्यलाई निरन्तरता दिने चाँगुनारायणको प्रतिवद्धता
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंग सोबारे छलफल भएको हो । उक्त अवसरमा नगर प्रमुख जीवन खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा योगदान गर्न आग्रह गरे । नगरपालिकाले […]
चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]
शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल
भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी […]