नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका ३ सय ४१ जना शिक्षकलाई लक्षित गर्दै वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन निरन्तर तालिम आवश्यक हुने मान्यतासहित एन प्याब्सनले विभिन्न तह र विषयका शिक्षकहरूलाई प्रशिक्षित गर्ने क्रममा कार्यक्रम सम्पन्न गरिएको हो। जेठ २४ गते गणित विषयका शिक्षकलाई डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिए […]
Tag: Bhaktapurkhabar
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ४७ करोड : शिक्षा, सम्पदा संरक्षण र पूर्वाधारमा प्राथमिकता
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख रजनी जोशीले नगरसभाको १८औं अधिवेशनमा आइतबार बजेट प्रस्तुत गर्दै शिक्षा, सम्पदा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन्। मुख्य बजेट विवरण: चालु खर्च: १ अर्ब ५२ […]
ख्वपमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न
भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव, ख्वप कलेजका संस्थापक अध्यक्ष तथा संघीय सांसद प्रेम सुवालले सम्मेलनबाट प्राप्त निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरूका […]
नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा
नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]





