पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको यस्तो सन्देश

pakistan sandesh

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले […]

काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासको क्रिकेट प्रतियोगिता समावेश

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी बनेको आयोजकले बताएको छ । बिजेता र उपविजेता दुवै टोली र खेलाडीले आइतवार आयोजित समापन समारोहमा नगद,पदक तथा प्रमाणपत्र प्राप्त […]