नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले भोलि आज आइतबारबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको तथा डिजेल मट्टीतेल र हवाई इन्धनको को मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ घटाएको छ । नयाँ मूल्य […]
Tag: नेपाल आयल निगम
सरकारले फेरि घटायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ । घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६७, डिजेल र मट्टितेल १ सय ५७ […]
आयल निगमको ट्यांकर नै अपहरण गरी गायव
काठमाडौं, ३ मंसिर । नेपाल आयल निगमको ट्यांकर नै अपहरणमा परेको छ । निगमको अमलेखगन्ज डिपोबाट इन्धन भरेर विराटनगर गइरहेको एक ट्यांकरलाई बीच बाटोबाटै अपहरण गरिएको बताइएको छ । सोमबार राति बाराको अमलेखगञ्जबाट २० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । उक्त ट्यांकर सिराहाको लहानबाट […]