गठबन्धनमा संकट, ओली-देउवाबीच भेटवार्ता

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो । सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक […]

प्रचण्ड र देउवाले कुरा सुन्न नमानेको भन्दै मानव अधिकार आयोगको कार्यक्रम हलमा हल्ला र नारावाजी

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु विरुद्ध एक कार्यक्रममा नारावाजी भएको छ । राष्टि☺य मानव अधिकार आयोगले नै आयोजना गरेको कार्यक्रममा नेताहरुकै अगाडि हलमा सहभागी भएकाहरुले नारावाजी गरेका हुन् । आफ्ना कुरा सुन्न बोलाइएका नेताहरु नआएको र आएका […]

देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]