भक्तपुर । शिक्षाशास्त्र पढाई हुने देशकै प्रख्यात सानोठिमी क्याम्पसको २ सय मत गणना हुँदा अध्यक्षमा नरेन्द्र सिंह ठगुन्नाले अग्रता हासिल गरेका छन् । ठगुन्ना अखिल क्रान्तिकारीका उम्मेदवार हुन् । ठगुन्नाले १ सय ८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निराजन थापाले उनलाई ४२ मतसहित पछ्याइरहेका छन् । सचिवमा नेविसंघका दिक्पाल कार्कीले १ सय ७ […]
Tag: त्रिभुवन विश्वविद्यालय
पुल्चोक क्याम्पस सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी : सचिवमा क्रान्तिकारी, कोषाध्यक्ष नेविसंघ
ललितपुर । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् । उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, […]
स्ववियु निर्वाचन : उपत्यकामा अखिल(क्रान्तिकारी)को भक्तपुरबाट बिजयी शुरूवात
भक्तपुर । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । मतपरिणाम अनुसार काठमाडौ उपत्यकामा अखिल(क्रान्तिकारी)ले भक्तपुर बाट खाता खोलेको छ । भक्तपुरको ताथली स्थित जनकपुर इन्जिनियरिङ कलेजमा अखिल (क्रान्तिकारी)का उम्मेदवार प्रकाश पुडासैनी सभापति पदमा निर्वाचित भएका छन् । अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवारलाई पछि पार्दै पुडासैनी निर्वाचित हुन सफल भएका […]
स्ववियुको लागि मतदान शुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए […]
संविधानमा ‘समाजवाद उन्मुख’ लेखेर समाजवाद नआउने प्राध्यापकहरुको जिकिर
कीर्तिपुर, काठमाडौ । नेपालमा सामन्तवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति सम्पन्न भैनसकेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर जगदीशचन्द्र भण्डारीको भनाइ छ । त्यसैले, संविधानमा समाजवाद उन्मुख लेख्दैमा समाजवाद नआउने उनले जिकिर समेत गरे । अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीवार आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा भण्डारीले […]
त्रिविले बनायो विश्व रेकर्ड
काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो । यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए […]
शिक्षकलाई यस्तो ‘स्वर्णिम स्वेच्छिक अवकाश’को अफर
हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि […]
पद छोड्नै लाग्दा त्रिविमा खनियाँको ६० करोडको खेल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् । निर्णयबारे बैठकमा सहभागीहरूले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले […]
डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि
काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]
‘चोरीको आरोप’ लागेका खनियाँ अन्ततः त्रिभुवन विश्वविद्यालयबाट बदनाम भएर बाहिरिँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले चारवर्षे पदावधि सकिएपछि शुक्रबार अवकाश पाउँदै छन् । विश्वविद्यालय सुधारमा खासै केही गर्न नसकेका उनले एकपछि अर्को विवादास्पद काम गरिरहे । सतहमा आएका र चर्चामा रहेका उनका विवादित गतिविधि दर्जन हाराहारी छन् । ‘खोज्दै जाने हो भने सानातिना र अन्य विवादित काम कति छन् कति ?’ त्रिभुवन विश्वविद्यालय स्रोतले भन्यो । राजनीतिक भागबन्डामा […]