कोरोना लागेर निको भएका सफाइ कर्मचारीबाट जुस पिएर अनसन तोडे डा. केसीले

काठमाडौं, २५ असोज । २८ दिनदेखि आमरण अनसनमा बसेका सत्याग्रही डा. गोविन्द केसीले कोरोना लागेर निको भएका एक सफाई कर्मचारीको हातबाट जुस पिएर आफ्नो अनसन तोडेका छन् । धेरैजसो अनसनमा बस्नेहरुलाई राज्यका कुनै ठूलै जिम्मेवारीमा रहेका व्यक्तिबाट जुस खुवाएर अनसन तोडाउने गरिए पनि डा.केसीले भने सर्वसाधारणको हातबाट जुस पिएर अनसन तोड्ने गरेका छन् । आज […]

विश्वविद्यालयसहित सबै सार्वजनिक संस्थामा दलीय भागबन्डामा नियुक्तिको विरोधमा अब यस्तो आन्दोलन

काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीले विभिन्न विश्वविद्यालयको नियुक्तिमा पहिले जस्तै दलीय भागबन्डा भए जस्तो सुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै डाक्टर केसीले उक्त चेतावनी दिएका हुन् । लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक संस्थामा दलीय भागबन्डा नभई योग्यता, वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्ने र त्यसका लागि वस्तुगत मापदण्ड […]