क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।    पक्राउमध्ये वकिल बहादुरले क्यानडा […]

१७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ

वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै […]

फेसबुकबाट १ महिनामै ८० लाख ठग्ने गिरोह प्रहरी नियन्त्रणमा

काठमाडौ, ३१ असार । ‘सस्तो बेसाए पखाला लाग्छ’ भन्ने नेपालीमा एउटा उखान नै छ । तरपनि मानिसहरु सस्तोको पछि दौडने गर्नाले ठगहरुलाई ‘के खोज्छस नेत्रविहीन- आँखा’ भनेझै भएको छ । सस्तो सामान उपलब्ध गराइदिने भन्दै सामाजिक संजालमा आएका सूचनाहरु पत्याइहाल्ने र पैसा फ़साइहाल्नेहरु ठगको चंगूलमा परेका पनि हुन्छन । यस्तै सूचनामा विश्वास गर्दा ठगिएकाहरुको जाहेरीको […]