मेडिकल कलेजभित्र पेस्तोल भेटियो, कलेज प्रशासनले नै पेस्तोल राख्न थालेको विद्यार्थी दावी

काठमाडौँ । प्रहरीले चितवन मेडिकल कलेजको छात्रावास अगाडिको हाताबाट एउटा पिस्तोल बरामद गरेको छ। केही दिनयता कलेजले पढाई शुल्क महँगो लिएको भन्दै त्यसलाई फिर्ता गर्न माग राखी आन्दोलनरत विद्यार्थीहरुको छात्रावास अघिल्तिरको हातामा हतियार देखेपछि कलेज सेक्युरिटी गार्डले प्रहरीलाई सूचित गरेका थिए। प्रहरीका अनुसार सूचना पाउने वित्तिकै प्रहरीले छात्रावास पुगेता पनि केही विद्यार्थीहरुले उनीहरुको छात्रावास भित्र […]