हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम

हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ । चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने […]

चार हजार मिटर उचाईको गाउँमा हिउँभित्र हरियो तरकारी

हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार । लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो […]

हुम्लामा जटामासीबाट बीस करोड आम्दानी

हुम्ला । हुम्ला–हुम्लाका यो वर्ष बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ । यसबाट स्थानीय गाउँठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ । डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख […]

कोरोनाबाट मृत्यु पहिलो हुम्ली कालु सिंह 

हुम्ला । पहिलो पटक कोरोनाबाट हुम्लीको मृत्यु भएको छ । उनी लामो समयदेखि स्वास्थ्यकर्मीका रुपमा बीर अस्पताल काठमाडोंमा कार्यरत थिए ।   लामो समयदेखि स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँका कालु सिंहको कात्तिक ११ गते बिहान ५ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी खार्पुनाथ १ प्युस गाउँका स्थानीयबासी तथा मानसरोवर […]

१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले ?

हुम्ला । लाग्छ बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ? असोजमहिनाको पारिलो […]

पहिलो पटक सासु भत्ता वितरण गर्दै सिमकोट गाउँपालिका

हुम्ला । सिमकोट गाउँपालिकाले जिल्लामा नै पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नका लागि अनिवार्य बैंक खाता खोल्ने अभियान सञ्चालन गरेको छ । तत्कालिन जिल्ला विकास समिति हुम्लाले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्नाका लागि विभिन्न प्रकारका निर्णय र प्रयास गरे पनि सफल भएको थिएन । पछिल्लो समय हुम्लाका सात स्थानीय तहमध्ये […]

अब हुम्लाका जनप्रतिनिधिले पाउने भए १३ प्रकारका सेवा सुविधा

हुम्ला । हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले अब पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७/०७८ साउनबाट पाउने भएका छन् । कर्नाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ले यो वाधा अडकाउ फुकाएको छ । एक वर्षदेखि सर्वोच्चमा परेको रिट निवेदन किनारा लागे लगतै कर्नाली प्रदेश सरकारबाट जारी गरिएको राजपत्रमा उल्लेख […]

लिमीमा खाद्य संकट, काठमाडौंमा दौडधुप

हुम्ला । हुम्ला–हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा खाद्यान्न संकट हुन थालेको छ । सदरमुकामसँग बर्षाको ६ महिना मात्र सम्पर्क हुने हिमालपारीको गाउँमा कोरोना महामारीका बीच चीनको तिब्बतीयन पठार पुराङबाट आवश्यक बन्दोबस्तीका सामानहरू आउन पाएको छैन । पछिल्लो समय चर्चा परिचर्चामा आएको लिमी लाप्चा क्षेत्रमा समुहका समुहहरू जाँदा लिमी तीन गाउँका […]

चार हजार मिटर अग्लो गाउँमा जोडियो वल्डलिंक इन्टरनेट

हुम्ला । हिमपातका कारण बिग्रेको पाँच महिनापछि हिमालपारीको गाउँ लिमीका इन्टरनेट सेवाको मोनोपोल टावरमा पुनः मर्मतसम्भार हुँदा इन्टरनेट सेवा सूचारु भएको छ   हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ मा पर्ने चार हजार मिटर अग्लो स्थानमा रहेको तीन गाउँ जाङ्ग, हल्जी र तील गाउँलाई प्रविधि मार्फत बाहिरी संसारसँग जोड्नका लागि वल्र्ड लिंकले जडान गरेको […]

हुम्लामा शिक्षाको सुनौलो घाम छर्ने गोठीगाउँ

हुम्ला । वर्तमानमा दुर्गम गाउँको रुपमा चिनिएको गोठी गाउँबाट नै हुम्लामा औपचारिक शिक्षाको शुरुवात भएको हो । जिल्लाको औपचारिक विद्यालय स्थापना भएको छ दशक पुगेको छ । गोठी गाउँ हालको सर्केगाड गाउँपालिको एक वडाको रुपमा चित्रित भएको छ । यो भन्दा अगाडि यो एक ऐतिहासिक गाउँको रुपमा चिनिन्थ्यो । यहाँ खशहरू वसोवास भएको हुम्लाको ऐतिहासिक, […]