हुम्लामा कोरोना रोगथामका लागि प्रदेश सरकारसँग चार करोड माग

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । अझै पनि सर्तकता अपनाएर बच्नका लागिे जिल्लाको डिसिसिएमसीले निर्णय गरेको छ । जिल्लामा कोभिड–१९को रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि कर्नाली प्रदेश सरकारसँग चार करोडको माग गरिएको छ । कोभिड १९ का शंकास्पद विरामीहरूका लागि १५/१५ बेडको क्वारेन्टाइन र आइसोलेसन पनि तयार गरिनेछ । […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ताहरुलाई रिचार्ज हाल्ने माध्यम बन्दै

हुम्ला । संघीय सरकारको अति मत्वाकांक्षी सामाजिक सुरक्षा योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हुम्लाका स्थानीय तहहरूका लागि आफ्ना कार्यकर्ता खुसी पार्ने र उनीहरूको रिचार्ज हाल्ने गतिविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत “प्रधानमन्त्री रोजगार कार्यक्रम”बाट आ।व। २०७६/०७७ मा देशभरका स्थानीय तहहरूका लागि दुई अर्ब बजेट खर्च गरिएको छ । त्यसमध्ये हुम्लाका स्थानीय […]