अस्थायी शिक्षकहरुमाथि फेरि दमन, ३० अस्थायी शिक्षकलाई एकैठाउँमा गरियो गिरफ्तार

धनुषा । अस्थायी शिक्षकहरुको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले पुनः हस्तक्षेप गरेको छ । आफ्ना विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनमा दमन गर्नुका साथै ३० जना अस्थायी शिक्षकलाई पक्राउ समेत गरिएको छ । अस्थायी शिक्षकहरु आफ्नो आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले […]

पाँचौ पटक पनि सर्यो शिक्षक लाइसेन्स खारेजी गर्न सर्वोच्चमा दायर मुद्दाको फैसला

काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पाँचौ पटक सरेको छ । आज असोज ५ गते हुने भनिएको फैसला पालो नपाएपछि असोज ७ गतेलाई सरेको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले असोज ७ गरी ५ […]

इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब श्रम ऐन अनुसार बढाइदै

झापा  । न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन् । मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले न्यूनतम पारिश्रमिक मासिक साढे १३ हजार रुपैयाँ दिने निर्णय गरेका हुन् । दुवै […]

अस्थायी शिक्षककै नियति व्यहोर्दै हिस्टुन, शिक्षक लाइसेन्सको मुद्दा सरेको सर्यै

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भाद्र ३१ गते मंगलवार हुने भएको छ । आज हुने भनिएको फैसला ३१ गतेलाई सरेको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । एक्कासी वेवसाइटमा आजको […]

शिक्षक आयोगले निकाल्यो मध्यपश्चिमका चार जिल्लाको प्राथमिक तहको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शुक्रबार मध्यपश्चिमका चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला र कालिकोट जिल्लाको नतिजा प्रकाशन गरेको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ […]

शिक्षक आयोगको त्रुटी नै त्रुटी, निमावि मध्यमात्र्चलको अंग्रेजी विषयको नतिजामा गम्भीर त्रुटी

भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको हो । अन्य नतिजा यथावत रहेपनि योग्यताक्रमको क्रम संख्या २३ देखि २७ […]

भूल स्वीकार्दै आयोगले सच्चायो मध्यमाञ्चल क्षेत्रको निमावि अंग्रेजी विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको हो । अन्य नतिजा यथावत रहेपनि योग्यताक्रमको क्रम संख्या २३ देखि २७ […]

अस्थायी शिक्षक र प्रदेश सरकारबिच सहमति, ३२ दिनदेखि चलेको धर्ना स्थगित

जनकपुरधाम । विगत ३२ दिनदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिँदैं आएका अस्थायी शिक्षक र प्रदेश सरकारबीच सहमति भएको छ । सहमति पछि धर्ना स्थगीत गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ । प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने बताइएको […]

३८ हजार अस्थायी शिक्षक दरवन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमाबि र माबि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरवन्दी थप्ने तयारी गरेको हो । स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ । बिद्यार्थीको अनुपातमा शिक्षकको […]