कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं, २१ मंसिर । कालिका कन्स्ट्रक्सनका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ सय कराेडभन्दा भ्रष्टाचार गरेकाे मुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जना विरुद्ध २ अर्ब १३ कराेड रुपैयाँकाे भ्रष्टाचार गरेकाे मुद्दा दायर गरेकाे हाे । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]

अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]

सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]

७७ लाख भ्रष्टाचार भएको खुलेपछि १० जना विरुद्ध मुद्दा दायर

काठमाडौं, १७ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, […]

बौद्ध प्रहरीका डिएसपी रार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

काठमाडौं, २० असाेज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि […]

पप्पुका अध्यक्ष रौनियारको सांसद पद निलम्बित

काठमाडौँ, २० असाेज । विशेष अदालतमा अख्तियारले भ्रष्टाचारकाे मुद्दा दायर गरेपछि पप्पु कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनी सङ्घीय समाजवादी फोरम नेपालका […]

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारसहित १२ जनाविरुद्ध अख्तियारले लगायो यस्तो मुद्दा

काठमाडौं, १९ असाेज । धेरै ठूला ठूला अायाेजनाकाे ठेक्का लिएर अलपत्र पार्ने र गुणस्तरहीन निर्माण गर्ने भनेर चिनिएकाे पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित राैनियारसहित १२ जना विरुद्ध मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पुका अध्यक्ष राैनियारसँगै प्राेपराइटर हरिनारायण प्रसाद साह विरुद्ध पनि मुद्दा दायर गरिएकाे छ । पप्पुले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि […]

रातारात यसरी करोडपति बने यी उपसचिव, नगद भेटेपछि छक्कै पर्‍यो अख्तियार

काठमाडौं ।  घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर […]

जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं । प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । जोशीले आफूलाई […]

४५ हजार घुस रकमसहित समातिए अर्का लेखापाल

रौतहट, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने […]