६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।   विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र […]

राजश्वमा अर्बौ भ्रष्टाचार गर्ने शर्माको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २७ असार । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको […]

दुई जिशिअ विरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जिल्ला शिक्षा अधिकारीका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले दुई जिशिअसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । आयोगले झोले स्कुलको नाममा बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुका विरुद्ध मुद्दा दायर गरेको हो ।    त्यसैगरी पाठ्यक्रम, छात्रवृत्ति, विद्यालय सुधार तथा मसलन्द शीर्षकको बजेट दुरुपयोगको आरोपमा अख्तियारले […]

झोले विद्यालय चलाउने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

सर्लाहीको एक विद्यालयका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आयोगले उक्त मुद्दा दायर गरेको हो ।  सर्लाहीको खैर्वा–मा रहेको सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर झा र प्रधानाध्यापक नुनु झाका विरुद्ध खख्तियारले मुद्दा दायर […]

तीन जिशिअसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना जिशिअसहित सात जना विरुद्ध मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्द्र अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले धनुषाकै विभिन्न समयका तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन जिशिअ शंकरबहादुर गौतम, तत्कालीन जिशिअ […]

७४ झोले विद्यालयमाथि कारवाही

काठमाडौं । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लामा अवैध रुपमा रहेका ७४ वटा झोले विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । जिल्लाको अनुगमनमा पुगेको शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती विद्यालय तत्काल बन्द गर्न भनेपछि शिक्षा समितिले निर्णय गरेको हो ।   यसअघि जिल्लामा ८६ वटा विद्यालय झोले विद्यालय भेटिएका थिए । त्यसमाथि छानविन […]