कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले लगायो ५२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । लोडसेडिङको अन्त्य गरेर निकै चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले ५२ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध ५२ लाख १३ हजार […]

भ्रष्टाचार काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशसँग बयान लिँदै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल […]

स्टिङ अपरेशनमा अख्तियारका आयुक्त पाठकले थुरथुर काप्दै हात जोडेर यस्तो भने (स्टिङ अपरेटरसँग पाठकको रोचक वार्तालाप)

काठमाडाैं । भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सबैभन्दा भ्रष्टहरु रहेकाे बेलाबेलाका तथ्यहरुले पुष्टि गर्दै आएका छन् । पछिल्लाे समय आयाेगका आयुक्त राजनारायण पाठक प्रकरण आएपछि त याे झनै छरपष्ट भएकाे छ । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएका पाठकले कसरी घुस खाएका  थिए र पछि त्याे कुरा खुल्न […]

एनसेलमा आक्रमणपछि गृहमन्त्री थापाको यस्तो आदेश, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ । करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । […]

वाईडबडीका विषयमा कांग्रेस किन मौन ?

नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी खरिद प्रकरणका विषयमा भने मौन बसेको छ ।  कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै सरकार असफल भएको, प्रधानमन्त्री ओलीमा […]

कार्यालयमै ६० हजार घुस लिँदालिँदै नगरका सवइन्जिनियर परे अख्तियारको फन्दामा

कञ्चनपुर, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा कन्चनपुरको एक नगरपालिकाका एक सव इन्जिनयरलाई पक्राउ गरेको छ ।  आयोगको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट ६० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो । आयोगको कञ्चनपुर कार्यालयले आइतबार दिउँसो नगरपालिका कार्यालयमै पक्राउ गरेको हो । अख्तियारको कञ्चनपुरस्थित कार्यालयका […]

प्रशासकीय अधिकृत श्रेष्ठ अख्तियारको फन्दामा

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ अख्तियारको फन्दामा परेका छन् । उनी घुसरकम सहित रङ्गेहात बिहीवार  पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई घुस […]

दुई करोड पचास लाख बुझाएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई

काठमाडौं, २९ माघ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा […]

भृकुटीमण्डपको सरकारी जग्गा प्रतिरोपनी ९ हजारमा भाडामा दिने दुई मन्त्रीविरुद्ध अख्तियारले लगायो मुद्दा

काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाजकल्याण परिषदको जग्गा अत्यन्तै सस्तो दरमा भाडामा दिई ठूलो रकम अनियमितता गरेको प्रकरणमा अख्तियारले छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएका पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ विरुद्ध […]

अख्तियारको सुर्खेत कार्यालयमा चाङका चाङ उजुरी

सुर्खेत, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी […]