प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण

पश्चिम रुकुम, ३ पुस । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट नगरपालिकाकै वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ गोपालमान बिकले आक्रमण गरेको बताइएको छ । केसीको […]

स्थगित कांग्रेस केन्द्रीय समितिको बैठकआजदेखि पुन शुरु, पौडेल समुहलाई पेलेरै मिति तोक्ने तयारी

काठमाडौं २ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई पेलेरै जाने तयारी गरेको छ । महाधिबेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउँदा पनि पौडेल पक्ष केन्द्रीय समितिमा नआएपछि धमाधम बहुमतका आधारमा निर्णय लिने तयारी गरिएको छ । स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि पुन शुरु हुँदैछ । पौडेल पक्षलाई ल्याउन दुई दिन बैठक […]

पछिल्लो पटक दिन प्रतिदिन सडक दुर्घटनामा भएका मानवीय क्षतिले निद्रा परेको छैन: प्रधानमन्त्री ओली

काठमाण्डौ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन । पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका हुन । […]

जुम्लामा हिमपातबाट एकको मृत्यु, जडिबुटी संकलनमा गएका १२ जना सम्पर्कविहीन

जुम्ला ३० मंसिर । जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ। उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए। तर सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन। बाक्लो हुस्सु लागेका कारण […]

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने

काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।  भट्टराईलाई राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  चिकित्सकले उनकाे  हृदयघातका कारण निधन भएकाे जानकारी […]

सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

दोलखा, २९ मङ्सिर । दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस […]

गएराति भयानक बम विष्फोट इन्स्पेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ […]

गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ को मृत्यु, २ प्रहरी घाइते

काठमाडौं । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन […]

विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

  भक्तपुर, २६ मङ्सिर, नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ती […]