काठमाडौंमा भुकम्पको ६ म्याग्निच्यूडको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौंमा अहिले बिहानै भुकम्पकाे धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएको भूकम्प गएको जानकारी दिएकी छन । उनले भुकम्पकाे नेपालमा ६ म्याग्निच्यूड मापन गरिएको पनि जानकारी दिएकी छन। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं […]

हुम्लामा अठार करोडको रैथाने चिनु उत्पादन

हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको जानकारी कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिएका छन् यसको स्थानीय […]

मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जना कोरोना भाइरसकाा संक्रमण थपिएका छन। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६७८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित राजधानीमा देखिएका छन् । राजधानीका तीन जिल्लामा गरेर ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ठूलाे संख्यामा संक्रमित छन् । मन्त्रालयका […]

पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहे पनि पार्टीको दबाब कारण […]

आश्विन १ गते बाट आन्तरिक हवाई यातायात खुल्ला , लामो दुरीको यातायात पनि सुचारु पचास प्रतिशत बदी भाडा

भाद्र ३० ,काठमाडौँ। सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई यातायात र लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा लहरमा एक जनामात्र यात्रु राखी क्षमताको ५० […]

वर्ल्डलिङ्कले ‘जुम’मा मनायो आफ्नो २५ औ वार्षिकोत्सव

काठमाडाै । काेराेना भाइरसकाे महामारीका कारण नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सर्भिस प्राेभाइडर कम्पनी वर्ल्डलिङ्कले २५ औ वार्षिकाेत्सव भर्चुअल माध्यामबाट मनाएकाे छ । मंगलबार वर्ल्ड लिंकले २५ औ वार्षिकाेत्सवका अवसरमा जुम एप्लिकेशनमार्फत कर्मचारी र मिडियासँग छुट्टाछुट्टै अन्तरक्रियात्मक कार्यक्रम गर्याे । कम्पनीमा अहिलेसम्म कार्यरत र पूर्व कर्मचारीहरु तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु […]

काठमाडौंमा संक्रमण र मृत्यु दर बढ्यो, २४ घन्टामा उपत्यकामा मात्र ६७६ संक्रमित, ५ को मृत्यु

काठमाडौं, ३० भदौ । निषेधाज्ञा खुकुलाे भएलगत्तै काठमाडाैं उपत्यकामा काेराेना संक्रमण दर पनि ह्वात्तै बढेकाे छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । त्यसैगरी संक्रमितकाे मृत्यु पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लाे २४ घन्टामा उपत्यकामा […]

ओलि सरकारलाई लाटोबुंगो कथा संग तुलना गर्दै डा बाबुराम भटराईको ट्वीट

भाद्र ३० काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बामदेब गौतमलाई राष्ट्रीयसभामा लाने तर कुलामान घिसिङलाई बिधुत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णय प्रती बिरोध जनाएका छन । सोमबार मन्त्रि परिषदको बैठकले नेपाल बिद्युत प्राधिकरणको कार्येकारी निर्देशनका रुपमा रुपमा राम्रो काम गरेका कुलमान घिसिङ्गको नियुक्तिमा कुनै चासो नदिइ चुनावमा पराजित नेकपा उपाध्यक्ष गौतमलाइ राष्ट्रिय सभामा पठाउने […]

एक हप्तामै आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको हवाइ यातायात र लामो दुरीका यातायात सेवा अब एक हप्तामै सुचारु हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाइ यातायात सेवा र लामो दुरीका यातायात सेवा असोज ५ गतेबाट खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले यी दुबै सेवा खोल्नका लागि पटक पटक […]