आङ्शिक प्राध्यापक र त्रिविबीच सहमति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ । यसरी […]

काठमाडौँ महानगरले ६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै

  काठमाडौँ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमती पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान […]

Round Table discussion on ‘Kashmiris’ Right to Self Determination’

Kathmandu, 7 January: Pakistan Embassy organized a Round Table Discussion on “Kashmiris’ Right to Self Determination”, today. The event was attended by journalists, writers, and analysts as well as human rights activists. Messages of the President, Prime Minister, and the Foreign Minister of Pakistan on Kashmiris’ Right to Self Determination were readout. In his message, […]

ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण, ४ को मृत्यु

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ । नोभेम्बर ३ मा […]

बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौं पन्छी मारियो

काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ। विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण […]

श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

  काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नाँगढुंगाले १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउलाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको […]

आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन जलपन्छीको गणना शुरु

पुष १८ , काठमाडौं ।  उत्तरी साइवेरिया, रसिया ,मंगोलिया लगाएत क्षेत्र बात हिउँदको चिसो छल्दै बसाइँसराइको क्रममा तराईका सिसार, विभिन्न स्थानमा प्रत्येक बर्ष आगमन हुने रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न आजदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, […]

खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउलाइ पक्राउ गरेका छन्। लुटेरा समुहले खुकुरी प्रहर गरि मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने का.जि. कपन बस्ने बर्ष २५ को प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद रु १,६६,९१५ ।- ( एक लाख छैसठ्ठी हजार नौ सय पन्ध्र ) र […]

लोडसेडिङको कुनै सम्भावना छैन, ऊर्जाका अन्य स्रोत बन्द गरी विद्युतको खपत बढाउनुहोस्

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभएको आज ऊर्जा मन्त्रालयमा गरेको पात्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । ‘केही दिन यता विभिन्न […]