दमासकस, १० भदौं । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी […]
विश्व
दोक्लाममा चीनसँग अझै झडप बढ्ने भारतीय सेना प्रमुखको भनाइ
काठमाडाैं, ११ भदाै । भारतीय सेना प्रमुख बिपिन रावतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो। सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम […]
बलात्कारी बाबाका समर्थनमा तान्डव, ३० को मृत्यु सयाैं घाईते
एजेन्सी । बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी करार गरेपछि हिंसा भट्किएको छ । शुक्रबार दिनभरमा मात्रै हिंशामा ३० जनाभन्दा बढीको ज्यान गईसकेको छ भने २५० […]
पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु
ब्रासिलिया, ८ भदौ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयांै हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो । स्थानीय पत्रिका फोल्हा […]
बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो करिब १ करोड नागरिक प्रभावित
एजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको […]
अक्सिजनको अभावमा भारतमा ‘साठी जना’को मृत्यु
लखनउ, २८ साउन । उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए । […]
पहिलो पटक दक्षिण कोरियाली सेनाले भन्यो, ‘उत्तरको शङ्कास्पद क्रियाकलाप छँदै छैन’
सोल, २६ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा […]
जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम
टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो […]
जापानकाे हिराेसिमा नागासाकीमा बम आक्रमणको ७२ वर्ष स्मरण
टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ । यसअघि गत […]
टेलिभिजन प्रस्तोता र स्तम्भकारको हत्या
मनिला । फिलिपिन्सको छुट्टछुट्टै घटनामा दुई पत्रकार मारिएका छन् । लगातार दुई दिन पत्रकार मारिएको घटनाले फिलिपिन्स पत्रकारहरुका लागि असुरक्षित मुलुकको रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन् । अज्ञात समूहले टेलिभिजन प्रस्तोता अलिकावे र स्तम्भकार लियो दिअजलाई गोली हानी हत्या गरेको फिलिपिन्सको राष्ट्रिय पत्रकार संघले उल्लेख गरेको छ । एक बर्षभित्रमा फिलिपिन्समा चौथोपटक पत्रकार मारिएको […]