मनाङको सीमानाकामा सुरक्षा जाँच कडाइ

मनाङ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले […]

युवाहरुमा क्यानोनिङ्ग खेल प्रति आकर्षण बढ्दो

काठमाडौँ। सुन्दरीजल शिवपुरी राष्ट्रीनिकुञ्ज आरक्षण क्षेत्र  , जटिल भू बनावटमा सलोनी महर्जन  सहाशिक खेल क्यनोनिङ्ग सिक्न तैयारी अवस्थामा थिए  । झरना बात डोरीको सहरमा तल झर्ने यो सहाशिक खेल क्यानोनिङ्गमा उत्साही सलोनी संगै अन्य १३ जना मनमा डर भएता पनि उत्तिनै उत्साही देखिन्थ्य। नेपाल खड्गी सेवा समितिले शनिबार आयोजना गरेको यस कार्येक्रममा युवा पिढीलाई सहासिक […]

आज रक्षाबन्धन , बन्द मन्दिरको ढोकामा भक्तजनको भिड्म भिड – (फोटो फिचर )

काठमाडौँ। आज रक्षा बन्धन, हिन्दु धर्मावलम्बीहरुले बिभिन्न धार्मिक स्थलमा गएर पुजाआजा गर्नुका साथै हातमा पुरोहित बात रक्षा बन्धन दोरो बाध्ने परम्परा रहीआएको छ। अघिल्लो बर्ष बात कोरोना भाइरस कोविड-१९ संक्रमणका कारण धर्मिक स्थल तथा मठमन्दिरहरुमा भिड हुन् नदिन प्रशासनले कडाइ गरे पछी यी क्षेत्रहरु बन्द गरिएका छन्। संक्रमणको दोश्रोलहर नियेंत्र अहिले पनि भएको छन। संक्रमितको […]

अवोधता भित्र लुकाईएका खुल्ला अपराध , लठ्थियाइयका बालबालिका देखाई माग्ने शैली

बुद्ध शरण शाही –    काठमाडौँ। प्राय नयाँ सडक न्युरोड , नेपाल वायु सेवा निगम छेउ छाउ स-साना शिशु भुइँमा सुताएर माग्न बसेको दृश्य नौलो होइन l भारतका ठुला सहरको मेट्रो स्टेसन तथा खुल्ला स्थानमा यस्ता दृश्यमा कमी आउँन थालेपनि काठमाडौँको मुख्य क्षेत्रमा सजिलै दिनहुँ यस्ता माग्ने जुक्ती प्राय देखिने नै गर्छ। आइतबार नयाँसडक जुद्दा […]

सांसदको तलबभत्ता अबदेखि सरकारी बैंकबाट खातामै जम्मा हुने

काठमाडौँ । अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् […]

देउवाको पक्षमा १६५, विपक्षमा ८३

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको […]

आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तको बैठकले निर्वाचन कार्यतालिका खारेज गरेको हो । पूर्ववर्ती केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कात्तिक २६ गते शुक्रबार र माघ ५ गते शुक्रबार प्रतिनिधिसभाको निर्वाचन गर्ने […]

बने देउवा पाँचौँ पटक प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]

सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]

निषेधाज्ञा खुकुलो, उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म […]